हिमालयन विमानमा चरा ठोक्कियो, धन्न जोग्गियो विमान

Shikharkhabar Shikharkhabar
|
आइतबार, भाद्र १, २०७६
|
|
३५ पटक हेरिएको
Shares
हिमालयन विमानमा चरा ठोक्कियो, धन्न जोग्गियो विमान

सारांश

  • काठमाडौं ।
  • हिमालयन एयरलाइन्सको विमानमा चरा ठोक्किएको छ ।
  • त्रिभुवन विमानस्थलमा अवतरणमा क्रममा चरा ठोक्किएपनि विमानमा खासै ठूलो क्षति पुगेन ।

काठमाडौं । हिमालयन एयरलाइन्सको विमानमा चरा ठोक्किएको छ । त्रिभुवन विमानस्थलमा अवतरणमा क्रममा चरा ठोक्किएपनि विमानमा खासै ठूलो क्षति पुगेन ।विमानस्थल केहीबेर बन्द गरेर खोलियो । कतारको दोहाबाट काठमाडौं आएको एच ९५६४ जहाज अवतरण गर्ने क्रममा चरा ठोक्किएको थियो ।

त्रिभुवन विमानस्थलमा विगतमा पनि विमानमा चरा ठोक्किएको घटना छ । चरा नियन्त्रणको प्रयास भएपनि बेला बेलामा समस्या आउनेगरेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?