चोभारबाट पेस्तोल र गोलीसहित ३ जना पक्राउ

Shikharkhabar Shikharkhabar
|
बिहिबार, कार्तिक २१, २०७६
|
|
४३ पटक हेरिएको
Shares
चोभारबाट पेस्तोल र गोलीसहित ३ जना पक्राउ

सारांश

  • काठमाडौं।
  • नेपाल प्रहरीले पेस्तोल र गोलीसहित तीनजनालाई पक्राउ गरेको छ।
  • महानगरीय अपराध महाशाखाको टोलीले दक्षिणकाली नगरपालिका चोभारबाट पेस्तोल र गोलीसहित मनोज बस्नेत, देवेन्द्र भण्डारी र सुमन खड्कालाई आज दिउँसो पक्राउ गरेको हो।

काठमाडौं। नेपाल प्रहरीले पेस्तोल र गोलीसहित तीनजनालाई पक्राउ गरेको छ।महानगरीय अपराध महाशाखाको टोलीले दक्षिणकाली नगरपालिका चोभारबाट पेस्तोल र गोलीसहित मनोज बस्नेत, देवेन्द्र भण्डारी र सुमन खड्कालाई आज दिउँसो पक्राउ गरेको हो।

महाशाखाका प्रमुख, प्रहरी वरिष्ठ उपरीक्षक सहकुलबहादुर थापाले युएस मेड लेखेको पेस्तोल र पाँच राउण्ड गोलीसहित पक्राउ गरिएको जानकारी दिए।पक्राउ परेका व्यक्तिको अन्य परिचय भने खुल्न बाँकी रहेको थापाले बताए। घटनाको बारेमा आवश्यक अनुसन्धान भइरहेको महाशाखाले जनाएको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

कप्तान बन्ने अपेक्षा गरिएका विराट कोहली टिममा नपरेपछि हंगामा
कप्तान बन्ने अपेक्षा गरिएका विराट कोहली टिममा नपरेपछि हंगामा
१० रुपैयाँ मै कपडा बिक्री, आम्दानीबाट विद्यालय सञ्चालन
१० रुपैयाँ मै कपडा बिक्री, आम्दानीबाट विद्यालय सञ्चालन
संसदीय समितिमा सदस्य हेरफेर, प्रचण्ड र लामिछाने राज्य व्यवस्थामा
संसदीय समितिमा सदस्य हेरफेर, प्रचण्ड र लामिछाने राज्य व्यवस्थामा
सत्ता गठबन्धनले गर्यो यस्तो निर्णय ?
सत्ता गठबन्धनले गर्यो यस्तो निर्णय ?
शान्तिवार्ता पुनः ब्युताउने पाकिस्तानको प्रस्ताव काबुलद्वारा स्वीकार
शान्तिवार्ता पुनः ब्युताउने पाकिस्तानको प्रस्ताव काबुलद्वारा स्वीकार
भूइँचालोको त्रास : चार वर्ष पुग्दैछ, फेरि तर्सायो
भूइँचालोको त्रास : चार वर्ष पुग्दैछ, फेरि तर्सायो
दुवईमा पहिलोपटक सामाजिक सञ्जाल ‘टिकटक’ भेला
दुवईमा पहिलोपटक सामाजिक सञ्जाल ‘टिकटक’ भेला
गुणस्तरीय शिक्षामा समान अवसर र लाभको सुनिश्चितता जरुरीः प्रधानमन्त्री
गुणस्तरीय शिक्षामा समान अवसर र लाभको सुनिश्चितता जरुरीः प्रधानमन्त्री
पत्रकार महासंघ पनि दवावमूलक कार्यक्रमको घोषणा गर्न वाध्य
पत्रकार महासंघ पनि दवावमूलक कार्यक्रमको घोषणा गर्न वाध्य
दक्षिण कोरियामा इ-सेभेन भिषामार्फत नेपाली कामदार पठाउने सरकारको तयारी
दक्षिण कोरियामा इ-सेभेन भिषामार्फत नेपाली कामदार पठाउने सरकारको तयारी