जिप दुर्घटना: गापा सचिवको मृत्यु, उपाध्यक्ष घाइते

Shikharkhabar Shikharkhabar
|
बिहिबार, फाल्गुन २२, २०७६
|
|
७० पटक हेरिएको
Shares
जिप दुर्घटना: गापा सचिवको मृत्यु, उपाध्यक्ष घाइते

सारांश

  • खरा।
  • गोरखाको धार्चे गाउँपालिकाका जनप्रतिनिधि र कर्मचारी सवार जीप दुर्घटनामा एक जनाको मृत्यु भएको छ।
  • गाउँपालिकाको काशीगाउँमा अपाड्गता परिचयपत्र वितरणका लागि गाउँपालिका उपाध्यक्ष फुलमाया गुरुडलगायत आठ जना सवार बा १ च ५५०५ नम्बरको जीप दुर्घटना हुँदा धार्चे गाउँपालिका वडा नं.

खरा। गोरखाको धार्चे गाउँपालिकाका जनप्रतिनिधि र कर्मचारी सवार जीप दुर्घटनामा एक जनाको मृत्यु भएको छ।

गाउँपालिकाको काशीगाउँमा अपाड्गता परिचयपत्र वितरणका लागि गाउँपालिका उपाध्यक्ष फुलमाया गुरुडलगायत आठ जना सवार बा १ च ५५०५ नम्बरको जीप दुर्घटना हुँदा धार्चे गाउँपालिका वडा नं. ६ वडा सचिव किरण रिमालको मृत्यु भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा घाइते उपाध्यक्ष सहित सात जनालाई उपचारका लागि काठमाडौं पठाउँने तयारी भइरहेको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रमुख एसपी ओम अधिकारीले जानकारी दिए। गयराती आरुघाटबाट काशीगाउँ हिडेको बोलेरो जीप आरुघाट गाउँपालिका वडा नं. १ स्थित धोरतको जंगलमा दुर्घटना भएको थियो।

दुर्घटना स्थल अप्ठ्यारो ठाउँमा भएकाले घाइतेको उपचारमा समस्या भएको स्थानीयले जनाएका छन्। प्रहरी प्रमुख अधिकारीले घाइते सबैलाई उपचारका लागि काठमाडौं पठाउँने तयारी अनुसार नेपाली सेनाको हेलिकप्टर मगाइएको जानकारी दिए।

(https://www.echelon.health/)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

अर्याललाई प्रधानमन्त्रीको सुरक्षा सल्लाहकार र चन्दलाई आईजीपीमा नियुक्त गर्ने सरकारको तयारी
अर्याललाई प्रधानमन्त्रीको सुरक्षा सल्लाहकार र चन्दलाई आईजीपीमा नियुक्त गर्ने सरकारको तयारी
समाजवादी पार्टीको संघीय परिषद सुरु, पार्टी एकता र सरकारलाई समर्थन मुख्य एजेण्डा
समाजवादी पार्टीको संघीय परिषद सुरु, पार्टी एकता र सरकारलाई समर्थन मुख्य एजेण्डा
लागू औषध सहित पक्राउ
लागू औषध सहित पक्राउ
पेरुका पूर्व राष्ट्रपति फुजिमोरी रिहा
पेरुका पूर्व राष्ट्रपति फुजिमोरी रिहा
नदीको दोभानमा थुनिएका सत्ताइसजनाको उद्धार
नदीको दोभानमा थुनिएका सत्ताइसजनाको उद्धार
दिउँसो प्रधानमन्त्री विरूद्ध नाराबाजी, साँझ प्रधानमन्त्रीसँग रवि छुटाउन गुहार!
दिउँसो प्रधानमन्त्री विरूद्ध नाराबाजी, साँझ प्रधानमन्त्रीसँग रवि छुटाउन गुहार!
भतरपुर -१९ मा कांग्रेस विजयी, २२१ ले रेणु पछाडी
भतरपुर -१९ मा कांग्रेस विजयी, २२१ ले रेणु पछाडी
चुनावको समयमा मात्र जनताको घरमा पुग्नेलाई भोट किन दिने – छन्द पहराई
चुनावको समयमा मात्र जनताको घरमा पुग्नेलाई भोट किन दिने – छन्द पहराई
सहकारी ठगी प्रकरणः जीबीसहित १९ जनाविरुद्ध पूरक अभियोग दर्ता
सहकारी ठगी प्रकरणः जीबीसहित १९ जनाविरुद्ध पूरक अभियोग दर्ता
तारकेश्वर गाउँपालिका अध्यक्षमा एमालेका रमेश वस्ती विजयी !
तारकेश्वर गाउँपालिका अध्यक्षमा एमालेका रमेश वस्ती विजयी !