आज ३८१ कोरोना संक्रमित थपिए, काठमाडौंमा ६२ जना

Shikharkhabar Shikharkhabar
|
बुधबार, श्रावण २१, २०७७
|
|
१८ पटक हेरिएको
Shares
आज ३८१ कोरोना संक्रमित थपिए, काठमाडौंमा ६२ जना

सारांश

  • नेपालमा कोरोना भाइरसका आज ३ सय ८१ जना संक्रमित थपिएका छन् ।
  • योसंगै कुल संक्रमितको सख्या २१ हजार ३ सय ९० पुगेको छ ।
  • आज स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.

नेपालमा कोरोना भाइरसका आज ३ सय ८१ जना संक्रमित थपिएका छन् । योसंगै कुल संक्रमितको सख्या २१ हजार ३ सय ९० पुगेको छ । आज स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले संक्रमित संख्याबारे जानकारी दिएका हुन् । आज सम्म १५ हजार १ सय ५६ जना संक्रमणमुक्त भएको डा. गौतमले जानकारी दिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

मोरङको सुन्दर हरैँचा नगरपालिकामा गठबन्धनलाई हराउँदै एमाले विजयी
मोरङको सुन्दर हरैँचा नगरपालिकामा गठबन्धनलाई हराउँदै एमाले विजयी
हेल्लो सरकार! किन निःशुल्क सिटामोल सात रुपियाँमा किन्नुपर्ने ?
हेल्लो सरकार! किन निःशुल्क सिटामोल सात रुपियाँमा किन्नुपर्ने ?
एमाले–माओवादी : जेठ पहिलो सातासम्म नयाँ पार्टी र नेतृत्व घोषणा
एमाले–माओवादी : जेठ पहिलो सातासम्म नयाँ पार्टी र नेतृत्व घोषणा
प्रचण्डको भारतका पूर्व सचिव श्याम सहरण सँगको  गोप्य भेटले ओली सशंकित,सरकारविरुद्ध भारतीयहरु सक्रिय !
प्रचण्डको भारतका पूर्व सचिव श्याम सहरण सँगको गोप्य भेटले ओली सशंकित,सरकारविरुद्ध भारतीयहरु सक्रिय !
छठले राष्ट्रिय एकता सुदृढ गरोस्ः राष्ट्रपति
छठले राष्ट्रिय एकता सुदृढ गरोस्ः राष्ट्रपति
दोहोरो अंकले घट्यो नेप्से, १ अर्ब ७१ करोडको कारोबार
दोहोरो अंकले घट्यो नेप्से, १ अर्ब ७१ करोडको कारोबार
समृद्ध नेपाल निर्माणमा सञ्चारमाध्यमको महत्वपूर्ण भूमिका : उपराष्ट्रपति
समृद्ध नेपाल निर्माणमा सञ्चारमाध्यमको महत्वपूर्ण भूमिका : उपराष्ट्रपति
बम विस्फोट हुँदा हाँस्ने सिरियाली बालिकालाई टर्कीमा शरण
बम विस्फोट हुँदा हाँस्ने सिरियाली बालिकालाई टर्कीमा शरण
अमेरिका पुगेकी उपमेयर उतै गायब
अमेरिका पुगेकी उपमेयर उतै गायब
उपत्यकामा प्रहरीको ‘पर्फरमेन्स अडिट टिम’ गठन
उपत्यकामा प्रहरीको ‘पर्फरमेन्स अडिट टिम’ गठन

तपाईंले छुटाउनुभयो कि?