मन्त्रिपरिषद बस्नुअघि प्रधानमन्त्री ओलीद्वारा राष्ट्रपति भण्डारीसँग भेट, के कदम चाल्लान् ?

Shikharkhabar Shikharkhabar
|
बिहिबार, मंसिर १८, २०७७
|
|
४४ पटक हेरिएको
Shares
मन्त्रिपरिषद बस्नुअघि प्रधानमन्त्री ओलीद्वारा राष्ट्रपति भण्डारीसँग भेट, के कदम चाल्लान् ?

सारांश

  • काठमाडौं, १८ मंसिर ।
  • प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटवार्ता गरेका छन् ।
  • उनले आज शितलनिवास पुगी भण्डारीसँग गम्भीर राजनीतिक परामर्श गरेको बुझिएको छ ।

काठमाडौं, १८ मंसिर । प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटवार्ता गरेका छन् । उनले आज शितलनिवास पुगी भण्डारीसँग गम्भीर राजनीतिक परामर्श गरेको बुझिएको छ ।

मन्त्रिपरिषद बैठक पूर्व ओलीको भण्डारीसँगको भेटलाई अर्थपूर्ण मानिएको छ । उनले कुनै कठोर कदम चाल्न लागेको हुन् कि भन्ने आशंका समेत पैदा भएको छ । नेपाल कम्युनिस्ट पार्टीभित्र विवाद चलिरहँदा ओलीमाथि दबाब बढिरहेको छ । उनीमाथि सत्ता छाड्नेसम्मको दबाब बढेपछि देशको राजनीतिलाई दुरगामी असर पार्ने खालको कदम चाल्न तयार हुने सम्मको तयारीहरु हुँदै आएका छन् ।

यसैगरी, मन्त्रिपरिषदको बैठक एक घन्टाका लागि पछि सारिएको छ । अपरान्ह ४ बजेको बैठक ५ बजेका लागि सारिएको हो ।-फाइल तस्बीर

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

अमेरिकन आइडलः हलिउडमा गुञ्जिए दिवेश पोखरेल, तीनैजना जजले भने – ‘वान्स मोर…’
अमेरिकन आइडलः हलिउडमा गुञ्जिए दिवेश पोखरेल, तीनैजना जजले भने – ‘वान्स मोर…’
वन्यजन्तुको सुरक्षार्थ निकुञ्जमा गस्ती बढाइयो
नक्कली भुटानी शरणार्थी प्रकरणमा थुनिएका खाणलाई ३० लाख धरौटीमा छोड्न उच्च अदालतको आदेश
नक्कली भुटानी शरणार्थी प्रकरणमा थुनिएका खाणलाई ३० लाख धरौटीमा छोड्न उच्च अदालतको आदेश
महाकाली करिडोर विकासको मेरुदण्ड : प्रमुख सचेतक लेखक
महाकाली करिडोर विकासको मेरुदण्ड : प्रमुख सचेतक लेखक
सप्तरीमा मोटरसाइकल दुर्घटनामा दुईको ज्यान गयो
सप्तरीमा मोटरसाइकल दुर्घटनामा दुईको ज्यान गयो
नेकपा सचिवालय बैठक शुरु..
नेकपा सचिवालय बैठक शुरु..
यो निर्वाचन पछि देउवा अब प्रधानमन्त्री त होईन, मन्त्री नै बन्नुहुन्न- हिराचन्द्र केसी
यो निर्वाचन पछि देउवा अब प्रधानमन्त्री त होईन, मन्त्री नै बन्नुहुन्न- हिराचन्द्र केसी
फेदात गाउपालिकामा नयाँशक्तिका उम्मेदवार  होम प्रसाद ढकाल,,,,
फेदात गाउपालिकामा नयाँशक्तिका उम्मेदवार होम प्रसाद ढकाल,,,,
‘एउटै बर्को पिरतीको आधा आधा ओढौ’ भन्दै सुरेश र मनु
‘एउटै बर्को पिरतीको आधा आधा ओढौ’ भन्दै सुरेश र मनु
मोरङमा वैवाहिक अंगीकृत नागरिकता लिने बढे
मोरङमा वैवाहिक अंगीकृत नागरिकता लिने बढे