कोरोना संक्रमितको संख्या बढ्दै, आज ३३२ जना थप

Shikharkhabar Shikharkhabar
|
बिहिबार, चैत्र २६, २०७७
|
|
२१ पटक हेरिएको
Shares

सारांश

  • नेपालमा कोरोना भाइरसका आज ३ सय ३२ जना संक्रमित थपिएका छन् ।
  • योसंगै कुल संक्रमितको संख्या २ लाख ७९ हजार १ सय पुगेको आज स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
  • आज ७९ जना संक्रमणमुक्त भएका छन् ।

नेपालमा कोरोना भाइरसका आज ३ सय ३२ जना संक्रमित थपिएका छन् । योसंगै कुल संक्रमितको संख्या २ लाख ७९ हजार १ सय पुगेको आज स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

आज ७९ जना संक्रमणमुक्त भएका छन् । आजसम्म २ लाख ७३ हजार ६ सय ८ जना संक्रमणमुक्त भएको स्वास्थ्य मन्त्रालयले जारी गरेको विज्ञप्तीमा उल्लेख छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?