पेट्रोलियम पदार्थको मूल्यमा भारी वृद्धि

Shikharkhabar Shikharkhabar
|
शनिबार, बैशाख ३१, २०७९
|
|
३३ पटक हेरिएको
Shares
पेट्रोलियम पदार्थको मूल्यमा भारी वृद्धि

सारांश

  • सरकारले पेट्रोलियम पदार्थको मूल्य भारी दरमा बढाएको छ ।
  • शनिबार बसेको नेपाल आयल निगमको बैठकले  डिजल, पेट्रोल र मट्टितेलको मूल्य प्रतिलिटर १० रुपैयाँले बढाउने निर्णय गरेको छ ।
  • खाना पकाउने ग्यासको मूल्य भने बढेको छैन ।
  1. सरकारले पेट्रोलियम पदार्थको मूल्य भारी दरमा बढाएको छ । शनिबार बसेको नेपाल आयल निगमको बैठकले  डिजल, पेट्रोल र मट्टितेलको मूल्य प्रतिलिटर १० रुपैयाँले बढाउने निर्णय गरेको छ । खाना पकाउने ग्यासको मूल्य भने बढेको छैन । निगमले अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्यमा भएको वृद्धिले घाटाको दर ह्वात्तै बढेको भन्दै एकैपटकमा १० रुपैयाँका दरले मूल्य बढाएको हो ।अब पेट्रोलको मूल्य प्रतिलिटर १७० रुपैयाँ पुगेको छ भने डिजल र मटितेलको मूल्य १५३ रुपैयाँ प्रतिलिटर भएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?