नेपाल आइडलका आईकन सुरज थापा र मेनुका प्रधानको एल्बमा बजारमा आउँदै

Shikharkhabar Shikharkhabar
|
मंगलबार, भाद्र १३, २०७४
|
|
३४ पटक हेरिएको
Shares
नेपाल आइडलका आईकन सुरज थापा र मेनुका प्रधानको एल्बमा बजारमा आउँदै

सारांश

  • काठमाडौं- राम बम मल्लको संगितमा नेपाल आइडलका प्रतिस्पर्धी मध्यका दुई होनहार गायिका मेनुका प्रधान र सबैका सामु हाप्पी सुरज भनेर चिनियका गायक सुरज थापाले गीत रेकडिङ गर्दै गरेको समाचार प्राप्त भएको छ ।
  • नेपाल आइडल एपी वन याच्डी बाट प्रसारण भैरहेको छ ।
  • टप टेनको प्रतिश्पर्धामा परेका यि दुई गायक गायिकालाई आम जनताले मन पराउदा पराउदै भोटिङका आधारमा प्रतिश्पर्धा बाट बाहिरेका थिए ।

काठमाडौं- राम बम मल्लको संगितमा नेपाल आइडलका प्रतिस्पर्धी मध्यका दुई होनहार गायिका मेनुका प्रधान र सबैका सामु हाप्पी सुरज भनेर चिनियका गायक सुरज थापाले गीत रेकडिङ गर्दै गरेको समाचार प्राप्त भएको छ ।

नेपाल आइडल एपी वन याच्डी बाट प्रसारण भैरहेको छ । टप टेनको प्रतिश्पर्धामा परेका यि दुई गायक गायिकालाई आम जनताले मन पराउदा पराउदै भोटिङका आधारमा प्रतिश्पर्धा बाट बाहिरेका थिए । नेपाल आइडल बाट बाहिरिय पनि उनिहरु आम जनता माझ लोकप्रिय हुन सफल मानिन्छन ।

छिट्टै बजारमा आउन लागेको संगितकार राम बम मल्लको एल्बमको गीत रेकडिङ कार्य आज बाट सुरु भएको कुरा हामीलाई संगिताकार श्रीकृष्ण बम मल्लले जानकारी गराउनुभयो ।

प्रतिक्रिया

1 कमेन्ट

    Comment Author

    Sita Katwal

    Manuka pudel

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 1
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

तपाईंले छुटाउनुभयो कि?