कलैया उपमहानगमा माओवादी केन्द्रले खाता खाेल्याे
सारांश
- बारा ।
- बाराको कलैया उपमहानगपालिका वडा नम्बर ३ को अध्यक्षमा माओवादी केन्द्रका जलाउद्दिन मन्सुर विजयी भएका छन् ।
- यसअघि सिराहाको अर्नामा गाउपालिकामा माओवादी केन्द्रका मेयर ठकु महतो २,४३६, उपमेयर सियावती मुखिया २,२९९ मतसहित बिजयी भएका छन् ।
बारा । बाराको कलैया उपमहानगपालिका वडा नम्बर ३ को अध्यक्षमा माओवादी केन्द्रका जलाउद्दिन मन्सुर विजयी भएका छन् ।
यसअघि सिराहाको अर्नामा गाउपालिकामा माओवादी केन्द्रका मेयर ठकु महतो २,४३६, उपमेयर सियावती मुखिया २,२९९ मतसहित बिजयी भएका छन् ।
प्रतिद्वन्द्वी एमालेका मेयर चन्द्रेश्वर मण्डल २,२०९ र उपमेयर रामकुमारी महतो २,२९८ मत रहेकाे छ ।
यसअघि सिरहाको कर्जन्हा नगरपालिकाको मेयरमा नेकपा माओवादी केन्द्रका गंगा पासवान ४३०९ मत ल्याएर विजयी भए भने उमपेयरमा माओवादीकै ज्ञानु श्रेष्ठ ४३१३ मत प्राप्त गरी विजयी भएकी छिन् ।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया