आफ्नै आमाको हत्या गरेको अभियोगमा पक्राउ

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, आश्विन २०, २०७४
|
|
२८ पटक हेरिएको
Shares
आफ्नै आमाको हत्या गरेको अभियोगमा पक्राउ

सारांश

  • काठमाडौं, २० असोज आफ्नै आमाको हत्या गरेको अभियोगमा किर्तिपुर नगरपालिका–१० गुरुङटोल बस्ने ४६ बर्षीय बुद्धिबहादुर गुरुङलाई प्रहरीले शुक्रबार पक्राउ गरेको छ ।
  • गुरुङले आफ्नै आमा ७३ बर्षीया शान्ता गुरुङलाई सुतिरहेको अबस्थामा अचार कुट्ने खलले हान्दा घटनास्थलमा नै मृत्यु भएको थियो ।
  • यस सम्बन्धमा प्रहरीले थप आवश्यक अनुसन्धान गरिरहेको छ ।

काठमाडौं, २० असोज
आफ्नै आमाको हत्या गरेको अभियोगमा किर्तिपुर नगरपालिका–१० गुरुङटोल बस्ने ४६ बर्षीय बुद्धिबहादुर गुरुङलाई प्रहरीले शुक्रबार पक्राउ गरेको छ ।
गुरुङले आफ्नै आमा ७३ बर्षीया शान्ता गुरुङलाई सुतिरहेको अबस्थामा अचार कुट्ने खलले हान्दा घटनास्थलमा नै मृत्यु भएको थियो ।
यस सम्बन्धमा प्रहरीले थप आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

नख्खु बम विस्फोटमा संलग्न भन्दै हेमन्तप्रकाश ओली सहितका ६ जना थुनामा
नख्खु बम विस्फोटमा संलग्न भन्दै हेमन्तप्रकाश ओली सहितका ६ जना थुनामा
अन्तिम पटक खोल्न लागिएको २०१८ को डिभी भिसा चिट्ठा असोज १७ गतेबाट खुल्ने !
अन्तिम पटक खोल्न लागिएको २०१८ को डिभी भिसा चिट्ठा असोज १७ गतेबाट खुल्ने !
प्रधानमन्त्री ओलीको जन्मदिन मनाउँदै एमाले स्थायी कमिटीको वैठक
प्रधानमन्त्री ओलीको जन्मदिन मनाउँदै एमाले स्थायी कमिटीको वैठक
मोटरसाईकलमा २४ तोला बराबरको सुनजस्तो धातु बोकेर चितवनतिर जाँदै थिए, त्यसपछि‘….
मोटरसाईकलमा २४ तोला बराबरको सुनजस्तो धातु बोकेर चितवनतिर जाँदै थिए, त्यसपछि‘….
पाकिस्तानलाई हराउदै श्रीलंका महिला एशिया कपको फाइनलमा
पाकिस्तानलाई हराउदै श्रीलंका महिला एशिया कपको फाइनलमा
जनकपुर–जयनगर रेल चलाउने तयारी
जनकपुर–जयनगर रेल चलाउने तयारी
भारतसँगको व्यापार घाटा नेपालको मुख्य सरोकार : उपाध्याय
भारतसँगको व्यापार घाटा नेपालको मुख्य सरोकार : उपाध्याय
पेनाल्टीमा भारतलाई पराजित गर्दै नेपाल फाइनलमा
पेनाल्टीमा भारतलाई पराजित गर्दै नेपाल फाइनलमा
जब प्रधानमन्त्री ओलीले हाँसिरहेकी महिलाको चित्र कोरे….
जब प्रधानमन्त्री ओलीले हाँसिरहेकी महिलाको चित्र कोरे….
चीनका प्रधानमन्त्री सी नेपाल भ्रमणमा आउने
चीनका प्रधानमन्त्री सी नेपाल भ्रमणमा आउने

तपाईंले छुटाउनुभयो कि?