आफ्नै आमाको हत्या गरेको अभियोगमा पक्राउ
सारांश
- काठमाडौं, २० असोज आफ्नै आमाको हत्या गरेको अभियोगमा किर्तिपुर नगरपालिका–१० गुरुङटोल बस्ने ४६ बर्षीय बुद्धिबहादुर गुरुङलाई प्रहरीले शुक्रबार पक्राउ गरेको छ ।
- गुरुङले आफ्नै आमा ७३ बर्षीया शान्ता गुरुङलाई सुतिरहेको अबस्थामा अचार कुट्ने खलले हान्दा घटनास्थलमा नै मृत्यु भएको थियो ।
- यस सम्बन्धमा प्रहरीले थप आवश्यक अनुसन्धान गरिरहेको छ ।
काठमाडौं, २० असोज
आफ्नै आमाको हत्या गरेको अभियोगमा किर्तिपुर नगरपालिका–१० गुरुङटोल बस्ने ४६ बर्षीय बुद्धिबहादुर गुरुङलाई प्रहरीले शुक्रबार पक्राउ गरेको छ ।
गुरुङले आफ्नै आमा ७३ बर्षीया शान्ता गुरुङलाई सुतिरहेको अबस्थामा अचार कुट्ने खलले हान्दा घटनास्थलमा नै मृत्यु भएको थियो ।
यस सम्बन्धमा प्रहरीले थप आवश्यक अनुसन्धान गरिरहेको छ ।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया