सही पार्टीका असल नेता सत्तामा पुगेमात्र देशको समृद्धि सम्भव : नेता भट्टराई

Shikharkhabar Shikharkhabar
|
आइतबार, मंसिर १०, २०७४
|
|
२६ पटक हेरिएको
Shares
सही पार्टीका असल नेता  सत्तामा  पुगेमात्र देशको  समृद्धि  सम्भव : नेता  भट्टराई

सारांश

  • नेकपा (एमाले ) का नेता निर्मल  भट्टराईले सहि पार्टीका असल  नेता सत्तामा  पुर्याउन सके  मात्र  देशमा  आर्थिक समृद्धि  सम्भव  रहेकोे  बताउनु  भएको  छ  ।
  • आज मध्यपुरमा आयोजित एक सभामा उहाँले बामपंथी प्रधानमन्त्रीहरुले देशको  सामाजिक  रुपान्तरणमा महत्त्वपूर्ण  योगदान  गर्नुभएको समेत  औल्याउँदै  बाम गठबंधनको सत्ता  नेपालमा  अपरिहार्य  रहेको  बताउनु  भयो ।
  • कार्यक्रममा भक्तपुर  क्षेत्र  नं  २ का प्रतिनिधि सभाका उम्मेदवार  महेश बस्नेत र प्रदेश  सभा उमेदवार  राजेन्द्रमान  श्रेष्ठले आफ्ना  प्रतिबद्धता  जनसमक्ष  प्रस्तुत  गर्नु भयेको थियोे  ।
नेकपा (एमाले ) का नेता निर्मल  भट्टराईले सहि पार्टीका असल  नेता सत्तामा  पुर्याउन सके  मात्र  देशमा  आर्थिक समृद्धि  सम्भव  रहेकोे  बताउनु  भएको  छ  । आज मध्यपुरमा आयोजित एक सभामा उहाँले बामपंथी प्रधानमन्त्रीहरुले देशको  सामाजिक  रुपान्तरणमा महत्त्वपूर्ण  योगदान  गर्नुभएको समेत  औल्याउँदै  बाम गठबंधनको सत्ता  नेपालमा  अपरिहार्य  रहेको  बताउनु  भयो ।
कार्यक्रममा भक्तपुर  क्षेत्र  नं  २ का प्रतिनिधि सभाका उम्मेदवार  महेश बस्नेत र प्रदेश  सभा उमेदवार  राजेन्द्रमान  श्रेष्ठले आफ्ना  प्रतिबद्धता  जनसमक्ष  प्रस्तुत  गर्नु भयेको थियोे  ।
उक्त सभामा एमाले  नेताहरू  राजेन्द्र  राजथला, केदार  सन्जेल , मेयर  मदन सुन्दर  श्रेष्ठ , रास्ट्र सम्सेर थापा   लगायत  ले आफ्नो  मन्तव्य  व्यक्त  गर्नु भएको  थियोे  ।
यसै  बीच  मध्यपुर काङ्ग्रेसका लोकप्रिय  नेता सानु काजी राजवाहक आफ्ना ५२ कार्यकर्ता  सहित एमाले  प्रवेश  गरेका  छन्  । उनलाई  उम्मेदवार  महेश  बस्नेतले खादा  टीका  लगाइ पार्टीमा स्वागत  गर्नुभएको थियोे ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?