सर्वदलीय बैठक संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले बहिस्कार गर्ने

Shikharkhabar Shikharkhabar
|
मंगलबार, फाल्गुन १०, २०७३
|
|
१८६ पटक हेरिएको
Shares
सर्वदलीय बैठक संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले बहिस्कार गर्ने

सारांश

  • प्रधानमन्त्री प्रचण्डले आहृवान गरेको सर्वदलीय बैठक संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले बहिस्कार गर्ने भएको छ ।
  • वैशाख २१ मा स्थानीय चुनाव गर्ने निर्णय गरेको भोलिपल्ट प्रधानमन्त्रीले सर्बदलीय बैठक बोलाएका छन् ।
  • तर, मधेसी मोर्चाले भने बैठक बहिस्कार गर्ने निर्णय गरेको छ ।

प्रधानमन्त्री प्रचण्डले आहृवान गरेको सर्वदलीय बैठक संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले बहिस्कार गर्ने भएको छ ।

वैशाख २१ मा स्थानीय चुनाव गर्ने निर्णय गरेको भोलिपल्ट प्रधानमन्त्रीले सर्बदलीय बैठक बोलाएका छन् ।

तर, मधेसी मोर्चाले भने बैठक बहिस्कार गर्ने निर्णय गरेको छ । मोर्चासँगै थरुहट तराई पार्टी र नयाँ शक्ति पार्टीले पनि बैठक बहिस्कार गर्ने सहमति भएको फोरम गणतान्त्रिकका अध्यक्ष राजकिशोर यादवले बताए ।

चुनाव घोषणाको विरोध गर्दै मधेसी मोर्चाले दबावमुलक आन्दोलन घोषणा गरेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

प्रदेश ३ को नाम र राजधानीमा नेकपा भित्रै असन्तुष्टि
प्रदेश ३ को नाम र राजधानीमा नेकपा भित्रै असन्तुष्टि
उपनिर्वाचन: काङ्ग्रेसको विरासत भत्काउने दाउमा नेकपा
उपनिर्वाचन: काङ्ग्रेसको विरासत भत्काउने दाउमा नेकपा
विप्लव माओवादीका पाँचजना नेता तथा कार्यकर्ता पक्राउ
विप्लव माओवादीका पाँचजना नेता तथा कार्यकर्ता पक्राउ
सारेगमपमा आयुषको बेजोड प्रस्तुती, निर्णायकले भने जबरदस्त (भिडियो सहित)
सारेगमपमा आयुषको बेजोड प्रस्तुती, निर्णायकले भने जबरदस्त (भिडियो सहित)
आज महानवमी, शक्तिपीठमा दर्शनार्थीको घुँइचो
आज महानवमी, शक्तिपीठमा दर्शनार्थीको घुँइचो
मध्य जापानमा छुरा प्रहार र गोली चल्दा तीन जनाको मृत्यु
मध्य जापानमा छुरा प्रहार र गोली चल्दा तीन जनाको मृत्यु
सम्झनालाई बार लाएर राेक्न नखाेज्न अंकित बाबुकाे अाग्रह
सम्झनालाई बार लाएर राेक्न नखाेज्न अंकित बाबुकाे अाग्रह
कोहलपुरमा महावीर ओलीमाथि गोली प्रहार, मिस फायर भएकाले बाँच्न सफल
कोहलपुरमा महावीर ओलीमाथि गोली प्रहार, मिस फायर भएकाले बाँच्न सफल
यी नेताले ओलीसँगै मन्त्रीको सपथ लिँदैछन्
यी नेताले ओलीसँगै मन्त्रीको सपथ लिँदैछन्
बुटवल उपमहानगरपालिका : एमालेलाई विरासतको चिन्ता, कांग्रेस किल्ला तोड्ने दाउमा
बुटवल उपमहानगरपालिका : एमालेलाई विरासतको चिन्ता, कांग्रेस किल्ला तोड्ने दाउमा