मेलवर्नको सपिङ मलमा विमान खस्दा ५ को मृत्यु

Shikharkhabar Shikharkhabar
|
मंगलबार, फाल्गुन १०, २०७३
|
|
२५७ पटक हेरिएको
Shares
मेलवर्नको सपिङ मलमा विमान खस्दा ५ को मृत्यु

सारांश

  • अष्ट्रेलियाको मेलवर्नमा एक जहाज सपिङ मलमा ठोक्किएर दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ ।
  • मृत्यु भएकाहरु सबै विमानमा सवार व्यक्तिहरु रहेको अधिकारीहरुले बताएका छन् ।
  • विमानस्थलबाट उडेको केहीबेरमै उक्त चार्टर विमान मेलवर्नको एउटा भवनमा खसेको थियो ।

अष्ट्रेलियाको मेलवर्नमा एक जहाज सपिङ मलमा ठोक्किएर दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ । मृत्यु भएकाहरु सबै विमानमा सवार व्यक्तिहरु रहेको अधिकारीहरुले बताएका छन् ।

विमानस्थलबाट उडेको केहीबेरमै उक्त चार्टर विमान मेलवर्नको एउटा भवनमा खसेको थियो ।

दुर्घटनामा एक पाइलट र चार अमेरिकी पर्यटकको मृत्यु भएको अष्ट्रेलियन परिवहन सुरक्षा व्यूरोलाई उद्धृत गर्दै स्थानीय समाचार माध्यमहरूले उल्लेख गरेका छन् ।

विमानको इन्जिनले काम नगर्दा विमान दुर्घटना भएको प्रारम्भिक अनुमान गरिएको र थप अनुसन्धान भइरहेको अधिकारीहरुले बताएका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

कारबम विस्फोटमा परी करिब बाह्रको मृत्यु
कारबम विस्फोटमा परी करिब बाह्रको मृत्यु
काठमाडौंमा आज २३८८ जना कोरोना संक्रमित थप
नेपालसँगको मित्रता अझ कसिलो र सुमधुर हुनुपर्ने भारतको चाहना : कोस्यारी
नेपालसँगको मित्रता अझ कसिलो र सुमधुर हुनुपर्ने भारतको चाहना : कोस्यारी
सर्वोच्चले खुला गरिदियो माइतीघर मण्डला लगायत निषेधित क्षेत्र
सर्वोच्चले खुला गरिदियो माइतीघर मण्डला लगायत निषेधित क्षेत्र
प्रचारप्रसारको अभावमा नर्मदेश्वरधाम
प्रचारप्रसारको अभावमा नर्मदेश्वरधाम
२१ महिनाकी बालिकाको आगोले जलेर मुत्यु
२१ महिनाकी बालिकाको आगोले जलेर मुत्यु
प्रधानमन्त्री ओलीको चीन भ्रमण तयारीका लागि परराष्ट्रमन्त्री जाँदै
प्रधानमन्त्री ओलीको चीन भ्रमण तयारीका लागि परराष्ट्रमन्त्री जाँदै
पूर्वराजाको भ्रमण अब यी मठमन्दिरमा
पूर्वराजाको भ्रमण अब यी मठमन्दिरमा
विप्लव समूहमाथिको प्रतिबन्ध फुकुवा : भोलि प्रधानमन्त्री ओली र विप्लवको संयुक्त सम्बोधन (सहमति पत्रसहित)
विप्लव समूहमाथिको प्रतिबन्ध फुकुवा : भोलि प्रधानमन्त्री ओली र विप्लवको संयुक्त सम्बोधन (सहमति पत्रसहित)
जलविद्युत क्षेत्रमा लगानी गर्न चिनियाँ सरकार र निजी क्षेत्र इच्छुक
जलविद्युत क्षेत्रमा लगानी गर्न चिनियाँ सरकार र निजी क्षेत्र इच्छुक