हेमन्त कुमार चौरासिया क्यानको अध्यक्षमा निर्वाचित

Shikharkhabar Shikharkhabar
|
सोमबार, पौष १०, २०७४
|
|
५५ पटक हेरिएको
Shares
हेमन्त कुमार चौरासिया क्यानको अध्यक्षमा निर्वाचित

सारांश

  • काठमाडौं, पुस १० ।
  • कम्प्युटर एसोसिएन नेपाल महासंघको २४ औं वार्षिक साधारणसभा तथा महाधिवेशनले हेमन्त कुमार चौरासियाको नयाँ नेतृत्व पाएको छ ।
  • अघिल्लो कार्यसमितिमा प्रथम उपाध्यक्षमा रहेर काम गरेका चौरासिया महाधिवेशनबाट सर्वसम्मतले केन्द्रीय अध्यक्ष पदमा निर्वाचित भएका हुन् ।

काठमाडौं, पुस १० । कम्प्युटर एसोसिएन नेपाल महासंघको २४ औं वार्षिक साधारणसभा तथा महाधिवेशनले हेमन्त कुमार चौरासियाको नयाँ नेतृत्व पाएको छ ।

अघिल्लो कार्यसमितिमा प्रथम उपाध्यक्षमा रहेर काम गरेका चौरासिया महाधिवेशनबाट सर्वसम्मतले केन्द्रीय अध्यक्ष पदमा निर्वाचित भएका हुन् ।

निर्विरोध चयन भएका क्यान महासंघको उपाध्यक्षमा विश्वराम बलामी, सुनैना घिमिरे पाण्डे, रोमकान्त पाण्डे र नवराज कुँवर निर्वाचित भएका छन् ।

त्यसैगरी महासचिवमा रञ्जित कुमार पोदार चयन भएका छन् । नयाँ कार्यसमितिको पदाधिकारी अन्तर्गत सचिव पदमा जगनबहादुर गुरुङ, डा. पवनकुमार शर्मा र नारायणबहादुर थापा निर्वाचित भएका छन् ।

त्यसैगरी कोषाध्यक्षमा खुशल रेग्मी र सहकोषाध्यक्षमा शेखरनाथ दुलाल चयन भएका छन् । नवनिर्वाचत अध्यक्ष चौरासियाले महासंघलाई एकताबद्ध बनाई पारदर्शी संगठन निर्माण गर्नेे प्रतिवद्धता जनाए । यसका साथै उनले ग्रामीणस्तरमा सूचना सञ्चार प्रविधिको विकास, विस्तार र प्रवद्र्धनका कार्यक्रम ल्याउने समेत बताए ।

कम्प्युटर एशोसिएन नेपाल महासंघ (क्यान महासंघ) नेपालको आइटी क्षेत्रको पुरानो र ठूलो साझा संस्था हो । सन् १९९२ मा स्थापना भएको क्यान सन् २०१५ मा महासंघमा परिणत भएको थियो ।

(Clonazepam)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

ओलीलाई माधव नेपालको ‘थ्रेट’, सच्चिन आग्रह
ओलीलाई माधव नेपालको ‘थ्रेट’, सच्चिन आग्रह
आइसीसी क्रिकेटः नेपाल र सिंगापुरका बिचमा प्रतिस्पर्धा हुँदै
आइसीसी क्रिकेटः नेपाल र सिंगापुरका बिचमा प्रतिस्पर्धा हुँदै
थाहा पाउनुहोस् तपाईंको राशिफल
थाहा पाउनुहोस् तपाईंको राशिफल
५० वर्षपछि अध्यावधिक गरिँदै पारिस्थितिकीय प्रणाली
५० वर्षपछि अध्यावधिक गरिँदै पारिस्थितिकीय प्रणाली
चुनाव चिन्ह विवादमा पक्राउ परेका खड्का धरौटीमा छुटे
चुनाव चिन्ह विवादमा पक्राउ परेका खड्का धरौटीमा छुटे
स्व अधिकारीको पार्थिव शरीरमा राष्ट्रपतिद्वारा श्रद्धाञ्जलि
स्व अधिकारीको पार्थिव शरीरमा राष्ट्रपतिद्वारा श्रद्धाञ्जलि
१० बर्षीया बालिकाको बलात्कारपछि हत्या
जनताका मुद्दामा सबै सांसद एक ठाउँमा उभिनुपर्छः सांसद गौतम
जनताका मुद्दामा सबै सांसद एक ठाउँमा उभिनुपर्छः सांसद गौतम
निर्मला पन्तलार्इ सिधा सुताएर याैन सम्पर्क गरे: दिलिपसिंह बिष्ट (सेक्रेट क्यामेराले कैद गरिएकाे भिडियाे)
निर्मला पन्तलार्इ सिधा सुताएर याैन सम्पर्क गरे: दिलिपसिंह बिष्ट (सेक्रेट क्यामेराले कैद गरिएकाे भिडियाे)
काठमाडौंमा शनिबार हुने भनिएको मोटरसाइकल र्‍याली प्रशासन द्वारा निषेध
काठमाडौंमा शनिबार हुने भनिएको मोटरसाइकल र्‍याली प्रशासन द्वारा निषेध