भुस्याहा कुकुरको नाममा सकियो २ करोड

Shikharkhabar Shikharkhabar
|
सोमबार, चैत्र ५, २०७४
|
|
३१ पटक हेरिएको
Shares
भुस्याहा कुकुरको नाममा सकियो २ करोड

सारांश

  • काठमाडौं महानगरिपालिकाभित्र भुस्याहा कुकुर व्यवस्थापनका नाममा दुई बर्षमै करिव दुई करोड रकम खर्चभए पनि भुस्याहा कुकुर आतंक भने बढ्दो छ ।
  • पहिलेदेखि नै महानगरपालिकाले भुस्याहा कुकुर व्यवस्थापनका लागि बजेट छुट्याउने गरेको थियो ।
  • पुराना कार्यक्रम प्रभावकारी नभएको भन्दै दुई बर्षअघि महनगरपालिकाले कुकुर व्यवस्थापन गर्न मनुमित्र कार्यक्रम सुरु गर्यो ।

काठमाडौं महानगरिपालिकाभित्र भुस्याहा कुकुर व्यवस्थापनका नाममा दुई बर्षमै करिव दुई करोड रकम खर्चभए पनि भुस्याहा कुकुर आतंक भने बढ्दो छ ।

पहिलेदेखि नै महानगरपालिकाले भुस्याहा कुकुर व्यवस्थापनका लागि बजेट छुट्याउने गरेको थियो ।
पुराना कार्यक्रम प्रभावकारी नभएको भन्दै दुई बर्षअघि महनगरपालिकाले कुकुर व्यवस्थापन गर्न मनुमित्र कार्यक्रम सुरु गर्यो । आजको नागरिक दैनिकमा खबर छ । 

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?