“प्रभु येशूले मलाई जिताउनुभो, प्रभुलाई धन्यवाद।” गाउँपालिकाको उपप्रमुखमा एन्जीला तामाङ

Shikharkhabar Shikharkhabar
|
आइतबार, जेठ ७, २०७४
|
|
६३१ पटक हेरिएको
Shares
“प्रभु येशूले मलाई जिताउनुभो, प्रभुलाई धन्यवाद।” गाउँपालिकाको उपप्रमुखमा एन्जीला तामाङ

सारांश

  • स्थानीय तहको निर्वाचनमा एमालेबाट धादिङ जिल्लास्थित गंगाजमुना गाउँपालिकाको उपप्रमुखमा सुश्री एन्जीला तामाङ (थिंङ) विजयी भएपछि आफ्नो मतदाताहरु लाई धन्यबाद दिने क्रममा खुशीहुँदै भनिन्-‘प्रभु येशूले मलाई जिताउनुभो, प्रभुलाई धन्यवाद।
  • ’ पास्टरकी छोरी एन्जीला तामाङले थप खुशी प्रकट गर्दै भनिन,‘पहिलो तलव सबै दशांसस्वरुप मण्डलीमा दिनेछु’- भिडियो हेर्नुहोस् ।

स्थानीय तहको निर्वाचनमा एमालेबाट धादिङ जिल्लास्थित गंगाजमुना गाउँपालिकाको उपप्रमुखमा सुश्री एन्जीला तामाङ (थिंङ) विजयी भएपछि आफ्नो मतदाताहरु लाई धन्यबाद दिने क्रममा खुशीहुँदै भनिन्-‘प्रभु येशूले मलाई जिताउनुभो, प्रभुलाई धन्यवाद।’

पास्टरकी छोरी एन्जीला तामाङले थप खुशी प्रकट गर्दै भनिन,‘पहिलो तलव सबै दशांसस्वरुप मण्डलीमा दिनेछु’- भिडियो हेर्नुहोस् ।

 

 

 

साभार : साझा पोस्ट

 

 

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?