ब्लु फिल्म हेरिरहेका बेला आफ्नो लिंग आफैले काटेपछि…
सारांश
- एजेन्सी, ८ जेठ ।
- एक युवकले ब्लु फिल्म हेरिरहेका बेला आफ्नो लिंग आफैले काटेका छन्।
- प्राप्त खबरअनुसार घरमा एक्लै फिल्म हेरिरहेका उनी यति उत्तेजित भए कि उनले आफ्नो यौनांग नै काटे।
एजेन्सी, ८ जेठ । एक युवकले ब्लु फिल्म हेरिरहेका बेला आफ्नो लिंग आफैले काटेका छन्।
प्राप्त खबरअनुसार घरमा एक्लै फिल्म हेरिरहेका उनी यति उत्तेजित भए कि उनले आफ्नो यौनांग नै काटे।
लिंग काटेपछि रगतको आहालमा डुबेका उनले इमरजेन्सी नम्बरमा फोन गरेपछि उद्धारकर्मी आएर उनलाई अस्पताल पु¥याएका थिए। उपचारका क्रममा उनले त्यसबेला आफूले पोर्न भिडियो हेरिरहेको बताइरहेका छन्।
अहिले उनको स्वास्थ्य अवस्था ठिक हुंदै गएको उपचारमा संलग्न चिकित्सकहरूले जनाएका छन्। उनले आफैलाई पीडा दिएको र अरूलाई हानी नपु¥याएकाले कुनै कारबाही नहुने त्यहाँको प्रहरीले जनाएको छ। युवकको नाम गोप्य राखिएको छ ।
याे घटना थाइल्याण्डमा घटेकाे हाे ।
प्रतिक्रिया
कुल कमेन्ट:
1
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
Prabina Ghale
यो बिषयमा धेरै नेपालीहरु अनबिग्य छ नेपालीहरुले हेर्नै जान्दैन र कोशीज पनी गर्दैन हेर्नुलाइ तेशैले शुरक्षीत रहनु खोज्दा नै रिकस् को जोखीम्मा हुन्छ