टिपरले मोटरसाइकललाई ठक्कर दिँदा एकको मृत्यु, एक घाइते

Shikharkhabar Shikharkhabar
|
बुधबार, आषाढ २७, २०७५
|
|
२० पटक हेरिएको
Shares
टिपरले मोटरसाइकललाई ठक्कर दिँदा एकको मृत्यु, एक घाइते

सारांश

  • भक्तपुर ।
  • भक्तपुरबाट कोटेश्वरतर्फ आइरहेको बा४ख ८७२५ नम्बरको टिपरले जडीबुटीमा मोटरसाइकललाई ठक्कर दिँदा एक युवकको मृत्यु भएको छ ।
  • टिपरले बा.

भक्तपुर । भक्तपुरबाट कोटेश्वरतर्फ आइरहेको बा४ख ८७२५ नम्बरको टिपरले जडीबुटीमा मोटरसाइकललाई ठक्कर दिँदा एक युवकको मृत्यु भएको छ ।

टिपरले बा.८५प. ७१६ नंको मोटरसाइकललाई पछाडिबाट ठक्कर दिँदा झापा बिर्तामोड घर भई हाल भक्तपुर दूधपाटी बस्ने १८ वर्षीय रोयल सुवेदीको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।
दुर्घटनामा घाइते भएका सुवेदीको शिक्षण अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीको भनाइ छ ।

दुर्घटनामा घाइते मोटरसाइकल चालक १८ वर्षीय अमन ढुङ्गेलको ट्रमा सेन्टरमा उपचार भइरहेको प्रहरी जानकारी दिएको छ । ढुङ्गेलको टाउकोमा चोट लाग्नाका साथै बायाँ खुट्टा भाँचिएको छ । दुर्घटनामा संलग्न सवारी साधन र टिपर चालक धादिङ ठाक्रे–६ का २७ वर्षीय हरिशरण राईलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको जानकारी दिएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

टिपरले मोटरसाइकललाई ठक्कर एकको मृत्यु, एक घाइते

Shikharkhabar Shikharkhabar
|
बुधबार, आषाढ २७, २०७५
|
|
० पटक हेरिएको
Shares

सारांश

  • भक्तपुर ।
  • भक्तपुरबाट कोटेश्वरतर्फ आइरहेको बा४ख ८७२५ नम्बरको टिपरले जडीबुटीमा मोटरसाइकललाई ठक्कर दिँदा एक युवकको मृत्यु भएको छ ।
  • टिपरले बा।

भक्तपुर । भक्तपुरबाट कोटेश्वरतर्फ आइरहेको बा४ख ८७२५ नम्बरको टिपरले जडीबुटीमा मोटरसाइकललाई ठक्कर दिँदा एक युवकको मृत्यु भएको छ ।

टिपरले बा।८५प। ७१६ नंको मोटरसाइकललाई पछाडिबाट ठक्कर दिँदा झापा बिर्तामोड घर भई हाल भक्तपुर दूधपाटी बस्ने १८ वर्षीय रोयल सुवेदीको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।
दुर्घटनामा घाइते भएका सुवेदीको शिक्षण अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीको भनाइ छ ।

दुर्घटनामा घाइते मोटरसाइकल चालक १८ वर्षीय अमन ढुङ्गेलको ट्रमा सेन्टरमा उपचार भइरहेको प्रहरी जानकारी दिएको छ । ढुङ्गेलको टाउकोमा चोट लाग्नाका साथै बायाँ खुट्टा भाँचिएको छ । दुर्घटनामा संलग्न सवारी साधन र टिपर चालक धादिङ ठाक्रे–६ का २७ वर्षीय हरिशरण राईलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको जानकारी दिएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?