कांग्रेस सभापति देउवाले भने, ‘अब कम्युनिष्टसँग लड्छु’
सारांश
- कांग्रेसले पञ्चायत र राणासँग लडेर प्रजातन्त्र ल्याएको भन्दै कांग्रेस सभापति शेरबहादुर देउवाले सर्वसत्तावाद लाद्न उद्यत कम्युनिस्टसँग पनि लड्ने बताए ।
- अहिले निषेधित क्षेत्र तोक्ने, शान्तिपूर्ण आन्दोलन गर्न नदिने कम्युनिस्टहरूले बोल्न, लेख्नसमेत नदिने दिन आउन सक्ने बताए ।
- देउवाले शान्तिपूर्ण आन्दोलन गर्न नपाउने गरी हस्तक्षेप गर्दै निषेधित क्षेत्र तोक्ने कम्युनिस्ट सरकार कहिल्यै प्रजातन्त्रवादी बन्न नसक्ने आरोप लगाएका छन् ।
कांग्रेसले पञ्चायत र राणासँग लडेर प्रजातन्त्र ल्याएको भन्दै कांग्रेस सभापति शेरबहादुर देउवाले सर्वसत्तावाद लाद्न उद्यत कम्युनिस्टसँग पनि लड्ने बताए । अहिले निषेधित क्षेत्र तोक्ने, शान्तिपूर्ण आन्दोलन गर्न नदिने कम्युनिस्टहरूले बोल्न, लेख्नसमेत नदिने दिन आउन सक्ने बताए ।
देउवाले शान्तिपूर्ण आन्दोलन गर्न नपाउने गरी हस्तक्षेप गर्दै निषेधित क्षेत्र तोक्ने कम्युनिस्ट सरकार कहिल्यै प्रजातन्त्रवादी बन्न नसक्ने आरोप लगाएका छन् । कांग्रेसका संस्थापक बिपी कोइरालाको ३६औँ स्मृति दिवसका अवसरमा आइतबार केन्द्रीय कार्यालय सानेपामा आयोजित कार्यक्रममा सभापति देउवाले यस्तो आरोप लगाएका हुन् ।
आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।
प्रतिक्रिया
कुल कमेन्ट:
16
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
Sarojkumar Baral
नेपालको बिकृती र बिसगतिको मुल कारक त शेर ब,त हो नि ।
Ram Kumar Shrestha
Goru budo vayeai vir khojcha manche budo vayesi niu khojcha.
Damodar Dahal
तिमि अध्यक्ष बाट राजीनामा देऊ पद्धति नै लड्छ तिमीले एक्लै लडेर केही हुँदैन
Ramkanta Aryal
ahile samma ko sanga ladeko hola rju
Meera Heju
अनुहार हेर्दै लड्लान जस्तो छ ।
Paudel Laxman
Communist sanga ladera Dadeldhura bata jeteko hoina ra Maharani po harnu vayo hajur ta umkinu vayo ni arko patak k huncha herau
Ram Kumar Bogati
You will be finish of your politicial line
Ram Prsad Bashyal
देशमा जनता लडायर सत्तामा माछा मार्ने दाउ गर्याछ, यो अनौठो दानव कहिलेसम्म रहन्छ??? यस्ता पार्टी सभापती छि छि छि!!!!!!
Pg Sherpa
Pa bata
Shyam Khatri
अब कति लडने धेरैपटक भैसक्यो लडेको लाजपनि छैन नैतिकता नभभको मान्छे ।
Kumar Rokka
कतिपल्ट लड्छौ देवासर
धेरैपल्ट लडीसक्यौ यसपल्ट त काल्लै मुनिपुगीसक्यौ कति लड्छौ
Gp Wagle
Bistarama lad bhak bhake
Rajan Pratap Singh Basnyat
La utano parar lada..lt is the result of you and your god father Geriga congress.
Gyan Prasad Neupane
तिमि लड्दैनौ तिम्रो क्षमता छैन !मुसा ले पहाड पल्टाउनु जस्तै हो ! तिम्रो युग सकियो अबको पालो बाम हरुको हो रजगज गर्ने
Netra Gurung
स्यावश देउवा जी कमसेकम लड्छु भन्ने हिकमद त गर्नु भो बरू दूलोतिर नपस्नुहोला ।
Saraju Shrestha
सत्ताकोलागी लड, भत्ता र सुबिधाकालागी मिल जनता लडाएर मोज गर।