महेन्द्रनगरमा प्रहरी बाट गोली चल्यो, सात घाइते

Shikharkhabar Shikharkhabar
|
बिहिबार, भाद्र ७, २०७५
|
|
२७ पटक हेरिएको
Shares
महेन्द्रनगरमा प्रहरी बाट गोली चल्यो, सात  घाइते

सारांश

  • काठमाडौं ७ भदौ ।
  • महेन्द्रनगरमा आन्दोलन उग्र बन्दै गएपछि प्रहरीले गोली चलाएको छ।
  • गोली लागेर सातजना घाइते भएका छन्।

काठमाडौं ७ भदौ । महेन्द्रनगरमा आन्दोलन उग्र बन्दै गएपछि प्रहरीले गोली चलाएको छ। गोली लागेर सातजना घाइते भएका छन्। प्रहरीले जिल्ला ट्राफिक प्रहरी कार्यालय अगाडि गोली चलाएको हो।गोली चल्दा सात जना घाइते भएका छन् ।

 एकजनाको टाउकोमा चोट लागेको छ भने अर्का एकजनाको खुट्टामा चोट लागेको छ ।प्रहरीको गोली लागेर घाइते हुनेहरुमा तीर्थ पनेरु, अर्जुन भण्डारा, सन्तोष कडरिया र तेज भट्ट लगायतका रहेका छन् । घाइतेहरुलाई महाकाली अञ्चल अस्पताल भर्ना गरिएको छ ।

१३ वर्षाीया बालिका निर्मला पन्तको बलात्कार पछि हत्या आरोपमा एकजना मानसिक सन्तुलन ठिक नभएका युवालार्इ प्रहरीले सार्वजनिक गरेपछि आन्दोलन सुरु भएको थियो ।

 बिहीबार जिल्ला प्रशासन कार्यालय अगाडि भएको प्रदर्शनमा प्रहरीले सुरुमा अश्रुग्यास चलाएको र पछि गोली हानेको स्थानीयले बताएका छन्। प्रहरीले गोली प्रहारको घटनाबारे केही बोलेको छैन। एसपी र सिडिओको सरुवा गरी घटनाको फेरि अनुसन्धान गर्नुपर्ने स्थानीयको माग छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

उद्यमशिलताको विकास गर्नको लागि नै मेरो उम्मेदवारी – सरोजराज अधिकारी
उद्यमशिलताको विकास गर्नको लागि नै मेरो उम्मेदवारी – सरोजराज अधिकारी
काठमाडौं
काठमाडौं
व्यक्ति हत्या आरोपमा प्रधानमन्त्री प्रचण्डविरुद्ध सर्वाेच्चमा रिट दर्ता, बिहीबार सुनुवाइ
व्यक्ति हत्या आरोपमा प्रधानमन्त्री प्रचण्डविरुद्ध सर्वाेच्चमा रिट दर्ता, बिहीबार सुनुवाइ
मोदी र ओलीले मात्रै नेपालको विकास गर्न सक्छन् : लालबाबु राउत(भिडियोसहित)
मोदी र ओलीले मात्रै नेपालको विकास गर्न सक्छन् : लालबाबु राउत(भिडियोसहित)
मोटरसाइकलको ठक्करबाट गम्भीरघाइते वृद्धाको मृत्यु
मोटरसाइकलको ठक्करबाट गम्भीरघाइते वृद्धाको मृत्यु
विश्वकप क्रिकेट: समूह चरणमा शतप्रतिशत जित निकाल्ने एक्लो टिम भारत
विश्वकप क्रिकेट: समूह चरणमा शतप्रतिशत जित निकाल्ने एक्लो टिम भारत
मोदीको भ्रमणबारे परराष्ट्रमन्त्री ज्ञवालीले गराए संसदलाइ जानकारी
मोदीको भ्रमणबारे परराष्ट्रमन्त्री ज्ञवालीले गराए संसदलाइ जानकारी
अन्तराष्ट्रिय क्रिकेट र‌ंगशाला चितवन मै बन्छः अध्यक्ष प्रचण्ड
अन्तराष्ट्रिय क्रिकेट र‌ंगशाला चितवन मै बन्छः अध्यक्ष प्रचण्ड
प्रधानमन्त्री ओलीले राष्ट्रको नाममा गरेको सम्बोधन यस्तो छ
निर्मला हत्या प्रकरणमा ‘प्रमाण मेटाउने’ आठ आरोपी प्रहरीलाई सफाई
निर्मला हत्या प्रकरणमा ‘प्रमाण मेटाउने’ आठ आरोपी प्रहरीलाई सफाई

तपाईंले छुटाउनुभयो कि?