बिमस्टेक चर्चा : नेपाल बुद्धमार्गीका लागि महत्वपूर्ण गन्तव्य

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, भाद्र १५, २०७५
|
|
२९ पटक हेरिएको
Shares
बिमस्टेक चर्चा : नेपाल बुद्धमार्गीका लागि महत्वपूर्ण गन्तव्य

सारांश

  • काठमाडौं – विगतमा झैं यसपटकको बिमस्टेक सम्मेलनमा पनि बुद्धिस्ट सर्किटको अवधारणाले आवश्यक भन्दा बढी चर्चा पाएको छ ।
  •  बुद्धिस्ट सर्किटको योजना कार्यान्वयन गर्न सम्मेलनलाई उपयोग गर्ने धारणा प्रधानमन्त्री केपी शर्मा ओलीले अघि सारेका छन् ।
  • त्यसै गरी परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले यसपटकको सम्मेलनले बुद्धिस्ट सर्किटलाई आकार दिने लक्ष्य राखेको बताएका छन् ।

काठमाडौं – विगतमा झैं यसपटकको बिमस्टेक सम्मेलनमा पनि बुद्धिस्ट सर्किटको अवधारणाले आवश्यक भन्दा बढी चर्चा पाएको छ । बुद्धिस्ट सर्किटको योजना कार्यान्वयन गर्न सम्मेलनलाई उपयोग गर्ने धारणा प्रधानमन्त्री केपी शर्मा ओलीले अघि सारेका छन् । त्यसै गरी परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले यसपटकको सम्मेलनले बुद्धिस्ट सर्किटलाई आकार दिने लक्ष्य राखेको बताएका छन् ।

भगवान् गौतम बुद्धको जन्मस्थल नेपाल बुद्धमार्गीका लागि महत्वपूर्ण गन्तव्य रहेको छ । भारतमा बुद्धको ज्ञानप्राप्ति तथा महापरिनिर्वाण भएको सन्दर्भमा बुद्धिस्ट सर्किटको अवधारणा यहाँका लागि उपयुक्त रहेको छ ।

बिमस्टेकका सदस्य राष्ट्र श्रीलंका, थाइल्यान्ड र म्यानमार बौद्धमार्गी राष्ट्र हुन् । ती राष्ट्रका नागरिकलाई नेपालमा आकर्षित गर्न सक्ने हो भने देशको पर्यटन क्षेत्रले लाभ लिन सक्छ । बुद्धिस्ट सर्किटको अवधारणा यसपटक पनि सतही चर्चामा मात्र सीमित हुने त होइन ? भन्ने चिन्ता पनि ब्यक्त गरिएको छ ।

आजको नेपाल समाचारपत्र दैनिकमा खबर छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

नयाँ वर्षदेखि मलेसियामा विदेशी कामदारले लेबी तिर्नु नपर्ने, नेपाली कामदारलाई पनि फाइदा
नयाँ वर्षदेखि मलेसियामा विदेशी कामदारले लेबी तिर्नु नपर्ने, नेपाली कामदारलाई पनि फाइदा
सहभागी हुने नहुने बारे छलफल गर्न एकीकृत समाजवादीको पोलिटब्युरो बैठक बस्दै
सहभागी हुने नहुने बारे छलफल गर्न एकीकृत समाजवादीको पोलिटब्युरो बैठक बस्दै
भारतसँग अस्ट्रेलिया ४४ रनले पराजित
भारतसँग अस्ट्रेलिया ४४ रनले पराजित
सरकारविरुद्ध कांग्रेससहितका विपक्षीको मोर्चाबन्दी
सरकारविरुद्ध कांग्रेससहितका विपक्षीको मोर्चाबन्दी
युरोपियन च्याम्पियन्स लिगः यस्तो छ नक आउट चरणको खेल तालिका
युरोपियन च्याम्पियन्स लिगः यस्तो छ नक आउट चरणको खेल तालिका
सरकारको लक्ष्य पूरा गर्न कोशी पर्यटन महोत्सव
सरकारको लक्ष्य पूरा गर्न कोशी पर्यटन महोत्सव
को हुन् सुदूरपश्चिमको मुख्यमन्त्रीमा नियुक्त भएका शाह ?
को हुन् सुदूरपश्चिमको मुख्यमन्त्रीमा नियुक्त भएका शाह ?
मिस वल्र्ड भोटिंगमा शृंखला अन्य प्रतिस्पर्धीभन्दा धेरै अगाडि
मिस वल्र्ड भोटिंगमा शृंखला अन्य प्रतिस्पर्धीभन्दा धेरै अगाडि
‘फौजदारी’ संहिताले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतालाई असर पारेको भन्दै संशोधन गर्न माग !
‘फौजदारी’ संहिताले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतालाई असर पारेको भन्दै संशोधन गर्न माग !
Mostbet-AZ90 Bukmeker və Kazino Azərbaycanda Bonus 550+250F

तपाईंले छुटाउनुभयो कि?