दर्शकलाई पेट मिचिमिची हसाउँन “कमेडि को झड्का” आउँदै

Shikharkhabar Shikharkhabar
|
आइतबार, आषाढ ११, २०७४
|
|
४४ पटक हेरिएको
Shares
दर्शकलाई पेट मिचिमिची हसाउँन “कमेडि को झड्का” आउँदै

सारांश

  • काठमाडौँ – दर्शकलाई मनोरञ्जन प्रदान गर्नको लागि हास्य टेली सिरीयल “कमेडि को झड्का” केहि दिनमै युट्युब मार्फत सार्वजनिक हुँदैछ ।
  • तुल्सी मिडियाको प्रस्तुतीमा आउन लागेको यस टेली श्रृङ्खला नवराज भण्डारीले निमार्ण गर्न लागेका हुन् भने अशोक शिबाकोटीले निर्देशन र निरज ढकालले सम्पादन गर्न लागेका हुन् ।
  • सञ्जय मुडबरीको सह निमार्ण हुने यस टेली सिरीयललाई सुमन कोर्इरालाले छांयाकन गर्ने भएका छन् ।

काठमाडौँ – दर्शकलाई मनोरञ्जन प्रदान गर्नको लागि हास्य टेली सिरीयल “कमेडि को झड्का” केहि दिनमै युट्युब मार्फत सार्वजनिक हुँदैछ । तुल्सी मिडियाको प्रस्तुतीमा आउन लागेको यस टेली श्रृङ्खला नवराज भण्डारीले निमार्ण गर्न लागेका हुन् भने अशोक शिबाकोटीले निर्देशन र निरज ढकालले सम्पादन गर्न लागेका हुन् । सञ्जय मुडबरीको सह निमार्ण हुने यस टेली सिरीयललाई सुमन कोर्इरालाले छांयाकन गर्ने भएका छन् । उक्त टेली श्रृङ्खलामा जे.पि.टि. अशोक काफ्ले , सन्तोष मुडबरी, रमा दाहाल, बिन्दा खतिवडा, खेमराज बस्नेत, सुवास तिमल्सीना, मेलिना गुरुङ्ग, सञ्जय मुडबरी, अशोक शिवाकोटी, मणिराज काफ्लेको अभिनय रहने छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

राज्य व्यवस्था समितिमा रास्वपा सभापति लामिछाने रहने
राज्य व्यवस्था समितिमा रास्वपा सभापति लामिछाने रहने
सत्ता गठबन्धन बैठक स्थानीयस्तरमा एमालेसँग भएका तालमेल खारेज गर्ने गठबन्धनको निर्णय
लोकमान बिरुद्दको महाभियोग प्रस्ताव आइतबार सन्सदमा पेस हुँदै…
लोकमान बिरुद्दको महाभियोग प्रस्ताव आइतबार सन्सदमा पेस हुँदै…
इटालीलाई हराउँदै स्वीट्जरल्याण्ड युरोकपको क्वाटरफाइनलमा
इटालीलाई हराउँदै स्वीट्जरल्याण्ड युरोकपको क्वाटरफाइनलमा
के भन्दै छन् ,प्रचण्ड दाहालको क्षेत्रका मतदाता  ?
के भन्दै छन् ,प्रचण्ड दाहालको क्षेत्रका मतदाता ?
केन्द्रको साटो प्रदेशको राजनीति रोजे
केन्द्रको साटो प्रदेशको राजनीति रोजे
रवीन्द्र मिश्र पतृ शाेकमा वरिष्ठ कलाकार मनुजबाबु मिश्रको निधन !
रवीन्द्र मिश्र पतृ शाेकमा वरिष्ठ कलाकार मनुजबाबु मिश्रको निधन !
चीनले   भारतलाई युद्धका लागि तयार रहन भनेपछि  भारत ससंकित ,बढ्दै युद्दको खतरा.
चीनले भारतलाई युद्धका लागि तयार रहन भनेपछि भारत ससंकित ,बढ्दै युद्दको खतरा.
निर्मला पन्त हत्या प्रकरण: एसपी डिल्लीराज विष्टसहित तीन जनाको डीएनए रिपाेर्ट सार्वजनिक
निर्मला पन्त हत्या प्रकरण: एसपी डिल्लीराज विष्टसहित तीन जनाको डीएनए रिपाेर्ट सार्वजनिक
चिनियाँ आरोहीले गरे सगरमाथामा प्याराग्लाइडिङ
चिनियाँ आरोहीले गरे सगरमाथामा प्याराग्लाइडिङ