अन्तरप्रदेश परिषद्को बैठक बस्दै

Shikharkhabar Shikharkhabar
|
मंगलबार, पौष ३, २०७५
|
|
२८ पटक हेरिएको
Shares
अन्तरप्रदेश परिषद्को बैठक बस्दै

सारांश

  • काठमाडौं, ३ पुस ।
  • संघ र प्रदेश बिच देखिएका असमझदारी न्युनिकरणको बिषयमा छलफल गर्न अन्तरप्रदेश परिषदको बैठक आज बस्दैछ ।
  • प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा दिउँसो १ बजेका लागि बोलाइएको बैठकमा गत मंसिर २३ र २४ मा बसेको बैठकको निष्कर्ष सहितको प्रतिवेदन बनाउन गठन गरिएको कार्यदलले प्रतिबेदन प्रस्तुत गर्ने र त्यसमा छलफल गर्ने बताइएको छ ।

काठमाडौं, ३ पुस । संघ र प्रदेश बिच देखिएका असमझदारी न्युनिकरणको बिषयमा छलफल गर्न अन्तरप्रदेश परिषदको बैठक आज बस्दैछ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा दिउँसो १ बजेका लागि बोलाइएको बैठकमा गत मंसिर २३ र २४ मा बसेको बैठकको निष्कर्ष सहितको प्रतिवेदन बनाउन गठन गरिएको कार्यदलले प्रतिबेदन प्रस्तुत गर्ने र त्यसमा छलफल गर्ने बताइएको छ ।

आजको बैठकमा परिषदका सदस्यबाहेक संघका सबै मन्त्री, राज्यमन्त्री, महान्यायाधिवक्ता, राष्ट्रिय योजना आयोगका उपाध्यक्ष, सबै मन्त्रालयका सचिव र मुख्ममन्त्री कार्यालयका सचिवको समेत सहभागिता रहने प्रधानमन्त्री कार्यालयले जानकारी दिएको छ ।

संघ र प्रदेशबीच तथा प्रदेश–प्रदेशबीच उत्पन्न राजनीतिक विवाद समाधान गर्ने निकाय अन्तरप्रदेश परिषद्को पहिलो बैठक गत मंसिर २३ र २४ गरी २ दिनसम्म बसेको थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

चिनियाँ उद्योगहरु खुले पनि अमेरिकाको चेतावनीले अर्थव्यवस्था प्रभावित
चिनियाँ उद्योगहरु खुले पनि अमेरिकाको चेतावनीले अर्थव्यवस्था प्रभावित
बिकाशको लागि बाम गठबन्धनको जित आबस्यक-राजन भट्टराई
बिकाशको लागि बाम गठबन्धनको जित आबस्यक-राजन भट्टराई
कृषि विकासका लागि रु ३३ अर्ब ३० करोड देखाउन राखेको हो कि विकास गर्न ?”
कृषि विकासका लागि रु ३३ अर्ब ३० करोड देखाउन राखेको हो कि विकास गर्न ?”
कांग्रेस वैठकमा कोषाध्यक्ष यादवलाई श्रेष्ठको कुर्सीमा राखेपछि…
कांग्रेस वैठकमा कोषाध्यक्ष यादवलाई श्रेष्ठको कुर्सीमा राखेपछि…
स्थानीय विकास अधिकारीले जिल्ला छाडेपछि निर्माण कार्य प्रभावित
स्थानीय विकास अधिकारीले जिल्ला छाडेपछि निर्माण कार्य प्रभावित
यस्तो छ बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर
यस्तो छ बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर
खाडीको सुन लहानमा कसरी किनबेच हुन्छ!
खाडीको सुन लहानमा कसरी किनबेच हुन्छ!
प्रदेश सरकारको नीति तथा कार्यक्रम पारित
प्रदेश सरकारको नीति तथा कार्यक्रम पारित
परिमार्जन नभइ एमसिसी पारित हुन्न,  राष्ट्रियसभा सदस्यमा बामदेव : प्रचण्ड
परिमार्जन नभइ एमसिसी पारित हुन्न, राष्ट्रियसभा सदस्यमा बामदेव : प्रचण्ड
‘राष्ट्रिय आवश्यकताले पशुपतिनाथमा नेपाली पुजारी राख्न खोजेको हुँ’:दाहाल
‘राष्ट्रिय आवश्यकताले पशुपतिनाथमा नेपाली पुजारी राख्न खोजेको हुँ’:दाहाल

तपाईंले छुटाउनुभयो कि?