आज १ सय ५६ संक्रमित थप

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, चैत्र १३, २०७७
|
|
४१ पटक हेरिएको
Shares

सारांश

  • नेपालमा कोरोना भाइरसका आज १ सय ५६ जना संक्रमित थपिएका छन् ।
  • योसंगै कुल संक्रमितको संख्या २ लाख ७६ हजार ६ सय ६५ पुगेको आज स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
  • आज ७० जना संक्रमणमुक्त भएका छन् ।

नेपालमा कोरोना भाइरसका आज १ सय ५६ जना संक्रमित थपिएका छन् । योसंगै कुल संक्रमितको संख्या २ लाख ७६ हजार ६ सय ६५ पुगेको आज स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

आज ७० जना संक्रमणमुक्त भएका छन् । आजसम्म २ लाख ७२ हजार ३ सय ४२ जना संक्रमणमुक्त भएको स्वास्थ्य मन्त्रालयले जारी गरेको विज्ञप्तीमा उल्लेख छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

पहिचानको राजनीति होइन, भँडुवा नीति हो : केपी ओली
पहिचानको राजनीति होइन, भँडुवा नीति हो : केपी ओली
निर्वाचनको मुखमा बाम चुनावी गठबन्धन अस्वभाविक ः काँग्रेस
निर्वाचनको मुखमा बाम चुनावी गठबन्धन अस्वभाविक ः काँग्रेस
अमेरिका प्रवेशमा रोकको आदेश उल्टाउने फैसलाविरुद्ध ट्रम्पको अपील
अमेरिका प्रवेशमा रोकको आदेश उल्टाउने फैसलाविरुद्ध ट्रम्पको अपील
वाम गठबन्धन सरकारले आर्थिक क्रान्तितर्फ लैजान्छ
वाम गठबन्धन सरकारले आर्थिक क्रान्तितर्फ लैजान्छ
मन्त्री केशव स्थापितको धुलो हटाउने यस्तो आइडिया
मन्त्री केशव स्थापितको धुलो हटाउने यस्तो आइडिया
प्रहरीको सुन अप्रेसनमा प्रश्नै प्रश्न, नवलपरासीबाट समातिए अभियुक्त
प्रहरीको सुन अप्रेसनमा प्रश्नै प्रश्न, नवलपरासीबाट समातिए अभियुक्त
विद्युत् प्राधिकरणका सञ्चालकलाई नहटाउन सर्वोच्च अदालतले दियो अल्पकालीन अन्तरिम आदेश !!!
विद्युत् प्राधिकरणका सञ्चालकलाई नहटाउन सर्वोच्च अदालतले दियो अल्पकालीन अन्तरिम आदेश !!!
यी हुन् गृहमन्त्रीका सय दिनका ७८ बुँदे उपलब्धि (पूर्णपाठ)
यी हुन् गृहमन्त्रीका सय दिनका ७८ बुँदे उपलब्धि (पूर्णपाठ)
जाजरकोट भूकम्प अपडेटः जाजरकोट र रुकुम पश्चिममा गरी ८० जनाको मृत्यु
जाजरकोट भूकम्प अपडेटः जाजरकोट र रुकुम पश्चिममा गरी ८० जनाको मृत्यु
लैङ्गिक हिंसाको तथ्याङ्क डरलाग्दो
लैङ्गिक हिंसाको तथ्याङ्क डरलाग्दो