डडेलधुरा,नेपालगन्ज को ताजा पारीणाम

Shikharkhabar Shikharkhabar
|
बिहिबार, आषाढ १५, २०७४
|
|
१७ पटक हेरिएको
Shares
डडेलधुरा,नेपालगन्ज को ताजा पारीणाम

सारांश

  • प्रधानमन्त्रीको गृह जिल्लामा एमालेले खोल्यो खाता, अमरगढी ११ मा प्यानलै विजयी  प्रधानन्त्रीको गृह जिल्ला डडेलधुरामा नेकपा एमालेले वडाबाट विजयी सुरुवात गरेका छ ।
  • एमाले अमरगढी नगरपालिकाको वडा नम्बर ११ मा प्यानलसहित नै विजय भएको हो ।
  • एमालेका वडा अध्यक्षका उम्मेदवार सूर्यप्रकाश खड्का विजयी हुनुभएको हो ।
प्रधानमन्त्रीको गृह जिल्लामा एमालेले खोल्यो खाता, अमरगढी ११ मा प्यानलै विजयी

 प्रधानन्त्रीको गृह जिल्ला डडेलधुरामा नेकपा एमालेले वडाबाट विजयी सुरुवात गरेका छ । एमाले अमरगढी नगरपालिकाको वडा नम्बर ११ मा प्यानलसहित नै विजय भएको हो ।

एमालेका वडा अध्यक्षका उम्मेदवार सूर्यप्रकाश खड्का विजयी हुनुभएको हो । उहाँले ३ सय ६३ मत ल्याएर विजय हुनुभएको हो । उहाँका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका धर्म सिंह धानुकले २ सय ६० मत प्राप्त गर्नुभयो ।

खजुरामा एमालेको अग्रता

बाँकेको खजुरा गाउँपालिकामा नेकपा एमालेले अग्रता लिएको छ ।

वडा नम्बर १ राधापुरको एक सय मत गणना हुदा एमाले प्रमुखमा ५७ र उप प्रमुखमा ६१, नेकपा माओवादी केन्द्र प्रमुखमा २४ र उपप्रमुखमा २१ र नेपाली काँग्रेसले प्रमुखमा १७ र उपप्रमुखमा १७ मत प्राप्त भएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

चलचित्र ‘मेरी मामु’को शीर्ष गीतमा ६ बर्षिय आयुव सेनकाे तारिफ याेग्य अभिनय
चलचित्र ‘मेरी मामु’को शीर्ष गीतमा ६ बर्षिय आयुव सेनकाे तारिफ याेग्य अभिनय
हेर्नुहोस् पाल्पाको पछिल्लो अपडेट
हेर्नुहोस् पाल्पाको पछिल्लो अपडेट
माओवादी केन्द्रद्वारा रकम हस्तान्तरण
माओवादी केन्द्रद्वारा रकम हस्तान्तरण
सवारी दुर्घटनामा मृत्यु
सवारी दुर्घटनामा मृत्यु
नेपालकाे लगातार दाेस्राे जित, दिपेन्द्रकाे सतकिय पारी र सागरकाे अलराउण्ड प्रदर्शन महत्वपूर्ण !
नेपालकाे लगातार दाेस्राे जित, दिपेन्द्रकाे सतकिय पारी र सागरकाे अलराउण्ड प्रदर्शन महत्वपूर्ण !
भरतपुरमा रेनुलाई १२ हजार बढी मतको अग्रता
भरतपुरमा रेनुलाई १२ हजार बढी मतको अग्रता
यी हुन् अपराधको जलप लगाएर माननीय बनेका सांसद,ज्युदै जलाएर मार्ने देखी अर्काकी श्रीमती उडाउने सम्म
यी हुन् अपराधको जलप लगाएर माननीय बनेका सांसद,ज्युदै जलाएर मार्ने देखी अर्काकी श्रीमती उडाउने सम्म
सरकारले गर्याे स्थानीय तहकाे केन्द्र परिवर्तन, यी हुन नयाँ केन्द्रहरू
सरकारले गर्याे स्थानीय तहकाे केन्द्र परिवर्तन, यी हुन नयाँ केन्द्रहरू
विकासलाई वातावरणमैत्री बनाउनुपर्छ: राष्ट्रपति पौडेल
विकासलाई वातावरणमैत्री बनाउनुपर्छ: राष्ट्रपति पौडेल
दाङमा ग्यास सिलिण्डर विस्फोट हुँदा दुई घाइते
दाङमा ग्यास सिलिण्डर विस्फोट हुँदा दुई घाइते

तपाईंले छुटाउनुभयो कि?