पहिराे हेर्न जाँदा मृत्यु

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, आषाढ १६, २०७४
|
|
२० पटक हेरिएको
Shares

सारांश

  • चितवन ।
  • नारायणगढ मुग्लिङ सडकखण्डको कालिखोला नजिक गएको पहिरो हेर्नजादा चिप्लिएर एकबहादुर मगरको मृत्यु भएको प्रहरी उपरिक्षक दिपक थापाले जानकारी दिए ।
  • मृतक थापा ६१ वर्षिय हुन् ।

चितवन । नारायणगढ मुग्लिङ सडकखण्डको कालिखोला नजिक गएको पहिरो हेर्नजादा चिप्लिएर एकबहादुर मगरको मृत्यु भएको प्रहरी उपरिक्षक दिपक थापाले जानकारी दिए । मृतक थापा ६१ वर्षिय हुन् ।
बिहान ८ बजेदेखि गएको पहिरो अझै सम्म खुल्न सकेको छैन ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?