आज कति छ सुनको मूल्य ?

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, बैशाख २९, २०८०
|
|
३२ पटक हेरिएको
Shares
आज कति छ सुनको मूल्य ?

सारांश

  • काठमाडौँ ।
  • नेपाली बजारमा आज शुक्रबार सुनको मूल्य घटेको छ ।
  • बिहीबारको तुलनामा आज सुनको मूल्य प्रतितोला ८०० रुपैयाँले घटेको हो ।

काठमाडौँ । नेपाली बजारमा आज शुक्रबार सुनको मूल्य घटेको छ । बिहीबारको तुलनामा आज सुनको मूल्य प्रतितोला ८०० रुपैयाँले घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले आज आज छापावाल सुनको मूल्य तोलामा १ लाख १० हजार ८०० रुपैयाँ कायम भएको जनाएको छ भने तेजाबी सुनको मूल्य १ लाख १० हजार २५० तोकिएको छ ।

यसैगरी,आज चाँदीको मूल्य तोलामा १३ सय ७५ रुपैयाँमा कारोबार भैरहेको छ । अघिल्लो दिनको तुलनामा चाँदीको मूल्य भने तोलामा ५५ रुपैयाँ घटेको हो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?