एमाले केन्द्रीय कमिटी बैठक स्थगित

Shikharkhabar Shikharkhabar
|
सोमबार, माघ २३, २०७९
|
|
३२ पटक हेरिएको
Shares
एमाले केन्द्रीय कमिटी बैठक स्थगित

सारांश

  • काठमाडौँ ।
  • नेकपा (एमाले)को केन्द्रीय कमिटीको बैठक स्थगन भएको छ ।
  • एमाले प्रचार विभाग उपप्रमुख विष्णु रिजालले तयारी नपुगेकाले बैठक स्थगन गर्नुपरेको बताए ।

काठमाडौँ । नेकपा (एमाले)को केन्द्रीय कमिटीको बैठक स्थगन भएको छ ।

एमाले प्रचार विभाग उपप्रमुख विष्णु रिजालले तयारी नपुगेकाले बैठक स्थगन गर्नुपरेको बताए । उनले चाँडै नै बैठकको मिति तय गरिने जानकारी दिए ।

एमालेले निर्वाचन समीक्षा, आगामी राष्ट्रियसभा उपनिर्वाचन, समसामयिक राजनीति, सङ्गठन सुदृढीकरणलगायतका विषयमा छलफल गर्न यही माघ २९ र फागुन १ गते केन्द्रीय कमिटी बैठक बोलाएको थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?