जगदम्बा स्टिलमा विस्फोट

Shikharkhabar Shikharkhabar
|
बुधबार, आश्विन २४, २०७५
|
|
४३ पटक हेरिएको
Shares
जगदम्बा स्टिलमा विस्फोट

सारांश

  • काठमाडौं, २४ असाेज ।
  • देशकै ठूलो स्टील्स उद्योग जगदम्बा स्टिलमा आज विहान विस्फोट भएको छ ।
  • आन्तरिक रुपमा प्राबिधिक समस्या आएर भएको विस्फोटमा पाँच जना मजदुर घाइते भएका छन् ।

काठमाडौं, २४ असाेज । देशकै ठूलो स्टील्स उद्योग जगदम्बा स्टिलमा आज विहान विस्फोट भएको छ । आन्तरिक रुपमा प्राबिधिक समस्या आएर भएको विस्फोटमा पाँच जना मजदुर घाइते भएका छन् ।
आज विहान ७ः४० बजेको  समयमा कवाडी समान भट्टीमा हालेर पगाल्ने क्रममा अचानक विस्फोट भएको जनाइएको छ । सो क्रममा फलामको टुक्राले लागेर पाँच मजदुर घाइते भएको ईलाका प्रहरी कार्यालय, सिमराले जनाएको छ ।

घाइते हुनेमा सितामणी बिहारका २२ वर्षीय कमलेश राय, २३ वर्षीय नरेश सहनी, २३ वर्षकै सन्दीप कुमार, २० वर्षीय पञ्कजकुमार र मोतीहारी घर भएका ३५ वर्षीय विनायक सिंह घाइते छन् । घाइतेमध्ये कमलेश, नरेश, सन्दीप र पञ्कज कुमारको अवस्था गम्भीर छ । उनीहरुको अहिले वीरगञ्ज हेल्थ केयर अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

दोलखामा कुन्दन काफ्लेको नेतृत्वमा बुथ कब्जाको प्रयास
दोलखामा कुन्दन काफ्लेको नेतृत्वमा बुथ कब्जाको प्रयास
इयूको सुझावप्रति बाबुरामको कटाक्ष : गुड र गोबर नचिन्नेले थुतुनो नचलाएकै वेश !
इयूको सुझावप्रति बाबुरामको कटाक्ष : गुड र गोबर नचिन्नेले थुतुनो नचलाएकै वेश !
गौचन हत्याकाण्ड: कहाँ पुग्यो अनुसन्धान ?
गौचन हत्याकाण्ड: कहाँ पुग्यो अनुसन्धान ?
एक शिक्षकको भागमा छ विद्यार्थी
एक शिक्षकको भागमा छ विद्यार्थी
एकीकृत समाजवादीले थप्यो पदाधिकारी, सम्मानित नेता र वरिष्ठ उपाध्यक्ष पद रहने
एकीकृत समाजवादीले थप्यो पदाधिकारी, सम्मानित नेता र वरिष्ठ उपाध्यक्ष पद रहने
जसपा विधान अधिवेशन: ७० वर्षे उमेर हदको प्रस्ताव, एउटै पदमा दुई कार्यकालभन्दा बढी बस्न नपाइने
जसपा विधान अधिवेशन: ७० वर्षे उमेर हदको प्रस्ताव, एउटै पदमा दुई कार्यकालभन्दा बढी बस्न नपाइने
कोपा अमेरिका, सुआरेज र काभानीको गोलले उरुग्वे विजयी
कोपा अमेरिका, सुआरेज र काभानीको गोलले उरुग्वे विजयी
मेशिन थपेर काेराेनाकाे नमूना परीक्षणको क्षमता दोब्बर गरिँदै
मेशिन थपेर काेराेनाकाे नमूना परीक्षणको क्षमता दोब्बर गरिँदै
“फलानोलाई हराउनुस त भन्दिन लोकतन्त्रवादीलाई कुनै हालतमा जिताउनुस्” मन्त्री थापा ।
“फलानोलाई हराउनुस त भन्दिन लोकतन्त्रवादीलाई कुनै हालतमा जिताउनुस्” मन्त्री थापा ।
छ वर्षपछि सुल्झियो सडक निर्माणको विवाद
छ वर्षपछि सुल्झियो सडक निर्माणको विवाद