जितपुर सिमरामा गठबन्धनका उम्मेदवारको अग्रता

Shikharkhabar Shikharkhabar
|
शनिबार, बैशाख ३१, २०७९
|
|
५४ पटक हेरिएको
Shares
जितपुर सिमरामा गठबन्धनका उम्मेदवारको अग्रता

सारांश

  • जितपुर सिमरा उपमहानगर गठबन्धनबाट मेयरमा नेकपा माओवादी केन्द्रका राजन पौडेलले अग्रता लिएको छ ।
  • पौडेलले ५६९ मत,लोसपा सञ्जय साह ५६८ मत, एमाले सरस्वतीदेवी चौधरी २७७ मत ल्याएकी छिन् ।
  • यस्तै गठबन्धनबाट उपमेयरमा काँग्रेसकी मेघा शाह ६०२ मत, लोसपाका बिपी मोक्तान ५६६ मत र एमालेका भोलाप्रसाद अधिकारी २७५ मत ल्याएका छन्।

जितपुर सिमरा उपमहानगर गठबन्धनबाट मेयरमा नेकपा माओवादी केन्द्रका राजन पौडेलले अग्रता लिएको छ । पौडेलले ५६९ मत,लोसपा सञ्जय साह ५६८ मत, एमाले सरस्वतीदेवी चौधरी २७७ मत ल्याएकी छिन् ।

यस्तै गठबन्धनबाट उपमेयरमा काँग्रेसकी मेघा शाह ६०२ मत, लोसपाका बिपी मोक्तान ५६६ मत र एमालेका भोलाप्रसाद अधिकारी २७५ मत ल्याएका छन्। अहिले १,२,२३ र २४ वडाको मत गणना भई रहेको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

बाढीले मध्यपहाडी लोकमार्ग अवरुद्ध
बाढीले मध्यपहाडी लोकमार्ग अवरुद्ध
भीम रावलले नयाँ पार्टी घोषणा गर्ने पक्का, राजनीतिक भेटवार्तालाई दिए तीब्रता
भीम रावलले नयाँ पार्टी घोषणा गर्ने पक्का, राजनीतिक भेटवार्तालाई दिए तीब्रता
Webroot Review
नेपाल आईडलको जज राउण्डबाटै बाहिरिएका सिदार्थले आफनै गीत लिएर आए
नेपाल आईडलको जज राउण्डबाटै बाहिरिएका सिदार्थले आफनै गीत लिएर आए
प्रदेशसँग तपाइँको सम्बन्ध छैन
प्रधानमन्त्रीको राजिनामा माग्न वालुवाटार पुगे ओली र प्रचण्ड, राष्ट्रियसभा गठनसम्बन्धी अध्यादेशबारे पनि छलफल चल्दै
प्रधानमन्त्रीको राजिनामा माग्न वालुवाटार पुगे ओली र प्रचण्ड, राष्ट्रियसभा गठनसम्बन्धी अध्यादेशबारे पनि छलफल चल्दै
नागरिकको घरमा नजाने नेता मत माग्न खेतबारीमा
नागरिकको घरमा नजाने नेता मत माग्न खेतबारीमा
नेत्रज्योति रबि शम्सेर ज.ब.रा.उत्कृष्ट समाजसेवी सम्मान उदयपुरकी  सिर्जना दनुवारलाई
नेत्रज्योति रबि शम्सेर ज.ब.रा.उत्कृष्ट समाजसेवी सम्मान उदयपुरकी सिर्जना दनुवारलाई
देश बनाउन ठेक्का पट्टा गर्ने जस्तो सजिलो छैन -केपी शर्मा ओली
देश बनाउन ठेक्का पट्टा गर्ने जस्तो सजिलो छैन -केपी शर्मा ओली
प्रेमीसँग मिलेर श्रीमानलाइ भीरबाट खसाले पछि ..
प्रेमीसँग मिलेर श्रीमानलाइ भीरबाट खसाले पछि ..