त्रिशूलीमा ट्रक खस्यो, खोजीकार्य जारी

Shikharkhabar Shikharkhabar
|
सोमबार, श्रावण २०, २०७६
|
|
२९ पटक हेरिएको
Shares
त्रिशूलीमा ट्रक खस्यो, खोजीकार्य जारी

सारांश

  • काठमाडौं ।
  • नारायणगढ मुग्लिन सडकखण्डको जलविरेबाट रेडबुल बोकेको ट्रक त्रिशूली नदीमा खसेको छ।
  • जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार आज बिहान करीब २ः ३० बजे वीरगञ्जबाट काठमाडौँ जाँदै गरेको ना ५ ख ५४१३ नम्बरको ट्रक त्रिशूलीमा खसेको हो।

काठमाडौं । नारायणगढ मुग्लिन सडकखण्डको जलविरेबाट रेडबुल बोकेको ट्रक त्रिशूली नदीमा खसेको छ। जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार आज बिहान करीब २ः ३० बजे वीरगञ्जबाट काठमाडौँ जाँदै गरेको ना ५ ख ५४१३ नम्बरको ट्रक त्रिशूलीमा खसेको हो। इच्छाकामना गाउँपालिका–६ जलविरेमा ट्रक अनियन्त्रित भई सडकबाट

करीब ७० मिटर तल झरेको हो। सडकबाट तल झरेको ट्रकको खोजीकार्य जारी रहेको छ। ट्रक चालक सर्लाही जिल्ला चकरघट्टा गाउँपालिका–५ का ३२ वर्षीय मुकेश चौधरी ट्रकबाट हाम फालेर बाँच्न सफल भएको प्रहरीले जनाएको छ। ट्रकमा अन्य मानिस भने नभएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

‘बाँध मायाले’, ‘धुम-३’ र ‘इन्टु मिन्टु लण्डनमा’ कसले मार्ला बाजी ?
‘बाँध मायाले’, ‘धुम-३’ र ‘इन्टु मिन्टु लण्डनमा’ कसले मार्ला बाजी ?
कम्युनिष्ट गठबन्धन प्रजातन्त्रको विरोधमा -प्रधानमन्त्री देउवा ।(भिडियाे सहित)
कम्युनिष्ट गठबन्धन प्रजातन्त्रको विरोधमा -प्रधानमन्त्री देउवा ।(भिडियाे सहित)
‘दुई-चार दिनभित्रै नेपालमा मनसुन प्रवेश गर्दैछ’
‘दुई-चार दिनभित्रै नेपालमा मनसुन प्रवेश गर्दैछ’
फरार अभिनेत्री शिल्पा पोखरेल सर्वोच्च अदालत पुगिन्
फरार अभिनेत्री शिल्पा पोखरेल सर्वोच्च अदालत पुगिन्
देउवाले धान रोप्दै भने:  फेरि एक नम्बर पार्टी बनाउँछु
देउवाले धान रोप्दै भने: फेरि एक नम्बर पार्टी बनाउँछु
स्थिर सरकारको जगबाट आर्थिक समृद्धि र विकासको यात्रामा अघि बढ्न प्रचण्डको आग्रह
स्थिर सरकारको जगबाट आर्थिक समृद्धि र विकासको यात्रामा अघि बढ्न प्रचण्डको आग्रह
११ एसएसपी डीआइजीमा बढुवा, नाम सहित
काम गर्दै जाँदा भएका गल्ती प्रधानमन्त्रीले सच्याउनुपर्छ : योगेश भट्टराई
काम गर्दै जाँदा भएका गल्ती प्रधानमन्त्रीले सच्याउनुपर्छ : योगेश भट्टराई
सेवा अवरुद्ध गर्ने समितिका पदाधिकारीलाई पक्राउ गर्न गृहमन्त्रीको निर्देशन
सेवा अवरुद्ध गर्ने समितिका पदाधिकारीलाई पक्राउ गर्न गृहमन्त्रीको निर्देशन
प्रश्न नउठ्ने गरी सतर्कतापूर्वक काम गर्न सुरक्षा नियकालाई गृहमन्त्रीको निर्देशन
प्रश्न नउठ्ने गरी सतर्कतापूर्वक काम गर्न सुरक्षा नियकालाई गृहमन्त्रीको निर्देशन