प्रियंका चोपडाका सेक्स अनुभव कस्ता–कस्ता , लाइट अन गरेर र फोनबाटै पनि
सारांश
- बलिउड कलाकार विभिन्न कारणले चर्चामा आउने गर्छन् ।
- पछिल्लो पटक सेक्सका कारण चर्चामा आएकी अभिनेत्री हुन् –प्रियंका चोपडा ।
- बलिउडभन्दा हलिउडतिरै रमाउन थालेकी प्रियंकाले केही समय अघि एक टेलिभिजन कार्यक्रममा सेक्स सम्बन्धी बोलेको कुरा अहिले चर्चामा छ ।
बलिउड कलाकार विभिन्न कारणले चर्चामा आउने गर्छन् । पछिल्लो पटक सेक्सका कारण चर्चामा आएकी अभिनेत्री हुन् –प्रियंका चोपडा । बलिउडभन्दा हलिउडतिरै रमाउन थालेकी प्रियंकाले केही समय अघि एक टेलिभिजन कार्यक्रममा सेक्स सम्बन्धी बोलेको कुरा अहिले चर्चामा छ । ‘कफि वीद करण’मा उनले सेक्स सम्बन्धी आफ्ना थुप्रै प्रसंग सार्वजनिक गरेकी छिन् । प्राय सेक्सका बारेमा मुख नखोल्ने प्रियंकाले करण जोहरसँग भने खुलेरै कुरा गरिन् ।
करणले कार्यक्रममा सेक्स लाइफका बारेमा जिज्ञासा राख्दै केही प्रश्न राखे । के तपाईले फोन सेक्स गर्नु भएको छ ? लाइट अन गरेर सेक्स गर्नुभएको छ ? ब्रेकअप पछि पनि एक्सब्याइफ्रेण्डलाई किस गर्नु भयो ? बाथरुममा कसैसँग सँगै नुहाउनु भएको भएको छ ? लगायतका प्रश्न करणले प्रियंकालाई सोधेका थिए । करणका यी सबै प्रश्नको जवाफ उनले छ भनेर दिइन् । प्रियंकाको जवाफ सुने पछि करण पनि छक्क परेका थिए । कार्यक्रममा प्रियंकाले उक्त कार्यक्रम आफ्नी आमाले हेर्न नहुने बताएकी थिइन् ।
प्रतिक्रिया