मुख खोले प्रचण्डले, भने, डा. केसीका माग जायज

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, श्रावण ४, २०७५
|
|
२४ पटक हेरिएको
Shares
मुख खोले प्रचण्डले, भने, डा. केसीका माग जायज

सारांश

  • काठमाडौं, ४ साउन ।
  • चिकित्सा शिक्षा सुधारका लागि अनशनरत प्रा.
  • डा.

काठमाडौं, ४ साउन । चिकित्सा शिक्षा सुधारका लागि अनशनरत प्रा.डा. गोविन्द केसीका माग जायज रहेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेताहरुले बताएका छन् । नेकपा अध्यक्ष एवं प्रधानमन्त्री ओलीले केसीका माग सम्बोधन गर्न नसकिने सार्वजनिक अभिव्यक्ति दिइरहेका बेला अर्का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले भने डा. केसीका माग जायज भएको बताएका हुन् ।

“डा. केसीले उठाएका माग जायज छन् तर, यी विषय वैज्ञानिक ढंगले समाधान गर्नुपर्छ ।” अध्यक्ष प्रचण्डलाई उद्धृत गर्दै उनका प्रेस सहयोगी विष्णु सापकोटाले बताए । माग जायज भए पनि मुलुकमा संसद र सांसदहरु भएकाले त्यहाँबाट टुंग्याउनुपर्ने विषयलाई चुनौती दिन भने नहुने प्रचण्डको भनाई छ आजको नागरिक दैनिकमा समाचार छापिएको छ ।

प्रतिक्रिया

8 कमेन्ट

    Comment Author

    Ganesh Shakya

    Lau aba dui addhyachhya bich khatpat ko biu ropiyo.

    Comment Author

    Santosh Chhetri

    के. पि. बा संग के कुरामा मन दुखेछ ?

    Comment Author

    Dila Ram Bastola

    Correct!

    Comment Author

    Paudel JL

    Parchanda ji timile yahi sabda ukhanelai vana jaejhun vanera

    Comment Author

    Shah Surya

    Ghaano aailaagyo

    Comment Author

    Menuka Basnet

    Jayaj ho vane kin pura nagareko mukhle matra boler hunx kam pani garnu paryo neta jyu

    Comment Author

    Narbahadur Gharti

    बल्ल थाहाभएको गुरीलालाई ?

    Comment Author

    Jyoti Shrestha

    Yes ko balla hos aaye6! Aba ukhane ko kahile hos aaune ho

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 8
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?