रामेश्वर बने वागमतीको भौतिक पूर्वाधारमन्त्री, आजै सपथग्रहण

Shikharkhabar Shikharkhabar
|
बुधबार, माघ २९, २०७६
|
|
३८ पटक हेरिएको
Shares
रामेश्वर बने वागमतीको भौतिक पूर्वाधारमन्त्री, आजै सपथग्रहण

सारांश

  • काठमाडौँ ।
  • बाग्मती प्रदेशकोे भौतिक पूर्वाधार विकासमन्त्रीमा काठमाडौँका रामेश्वर फुयाँल नियुक्त भएका छन् ।
  • उनलाई मुख्यमन्त्री डोरमणि पौडेलले हिजो भौतिक पूर्वाधार विकासमन्त्रीका रुपमा नियुक्त गरेको र आज शपथग्रहण गराइने मुख्यमन्त्रीको कार्यालयले जनाएको छ।

काठमाडौँ । बाग्मती प्रदेशकोे भौतिक पूर्वाधार विकासमन्त्रीमा काठमाडौँका रामेश्वर फुयाँल नियुक्त भएका छन् ।

उनलाई मुख्यमन्त्री डोरमणि पौडेलले हिजो भौतिक पूर्वाधार विकासमन्त्रीका रुपमा नियुक्त गरेको र आज शपथग्रहण गराइने मुख्यमन्त्रीको कार्यालयले जनाएको छ।

यसअघि संविधानसभा सदस्यसमेत रहेका फुयाँल लामो राजनीतिक यात्रापछि पहिलोपटक मन्त्री बन्न लागेका हुन्।

तत्कालीन भौतिक पूर्वाधार विकासमन्त्री केशव स्थापितलाई मुख्यमन्त्री पौडेलले वर्खास्त गरेपछि रिक्त रहेको मन्त्रालयको काम मुख्यमन्त्री पौडेल आफैँले सम्हाल्दै आएका थिए ।

वाग्मती प्रदेशको स्थायी राजधानी र नामाकरणपछि फुयाँल मन्त्री बन्ने चर्चा निकै चलेको थियो ।

वाग्मती प्रदेशका नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रमुख सचेतक रहेका फुयाँल गाविस अध्यक्ष, जिल्ला विकास समितिको उपसभापति, संधिानसभा सदस्य, प्रदेशसभा सदस्य हुँदै मन्त्री बन्न लागेका हुन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

‘अल्पसंख्यक र लोपोन्मुख समुदायका लागि विशेष कार्यक्रम ल्याइने’
‘अल्पसंख्यक र लोपोन्मुख समुदायका लागि विशेष कार्यक्रम ल्याइने’
प्रहरीले भागरथीको हत्या आरोपित दिनेश भट्टलाई सार्वजनिक गर्यो
प्रहरीले भागरथीको हत्या आरोपित दिनेश भट्टलाई सार्वजनिक गर्यो
यी अभिनेत्रीलाइ कस्ले साेध्याे , १०० कराेड दिएँ भने कुकुरसँग सेक्स गर्न सक्छौ ?’
यी अभिनेत्रीलाइ कस्ले साेध्याे , १०० कराेड दिएँ भने कुकुरसँग सेक्स गर्न सक्छौ ?’
१० लाख धरौटी बुझाएर पूर्व गर्भनर रावल रिहा
१० लाख धरौटी बुझाएर पूर्व गर्भनर रावल रिहा
उच्च अदालतमा ३९ न्यायाधीश नियुक्त, को-को हुन् ? https://shikharkhabar.com/2024/01/03/160710
उच्च अदालतमा ३९ न्यायाधीश नियुक्त, को-को हुन् ? https://shikharkhabar.com/2024/01/03/160710
सुवास नेम्वाङको आरोप ‘देउबाले चुच्चे नक्सा गायब पारे’
सुवास नेम्वाङको आरोप ‘देउबाले चुच्चे नक्सा गायब पारे’
आदिवासी/जनजाति पत्रकार महासंघको छैठौं महाधिवेशन चैतमा
आदिवासी/जनजाति पत्रकार महासंघको छैठौं महाधिवेशन चैतमा
आगामी बजेटबाट बृद्ध भत्ता ५ पुर्याइने
आगामी बजेटबाट बृद्ध भत्ता ५ पुर्याइने
नागरिक उड्डयन प्राधिकरणद्वारा महानगर प्रमुख साहलाई स्पष्टीकरण
नागरिक उड्डयन प्राधिकरणद्वारा महानगर प्रमुख साहलाई स्पष्टीकरण
एकैपटक दुई निर्वाचन गर्न सकिँदैन : प्रमुख निर्वाचन आयुक्त
एकैपटक दुई निर्वाचन गर्न सकिँदैन : प्रमुख निर्वाचन आयुक्त