बसको ठक्करवाट वृद्धाको मृत्यु

Shikharkhabar Shikharkhabar
|
सोमबार, पौष १६, २०७५
|
|
२३ पटक हेरिएको
Shares
बसको ठक्करवाट वृद्धाको मृत्यु

सारांश

  • माधव बेल्वासे कपिलवस्तु चन्द्रौटा पुष १६ कपिलवस्तुको वहादुरगंजमा सवारी दुर्घटनामा परी एक वृद्धाको ज्यान गएको छ ।
  • कृष्णनगर नगरपालिका वडा नं ८ वहादुरगंज स्थित चन्द्रौटा कृष्णनगर सडकखण्डमा बिहान पौने १२ बने सो दुर्घटना भएको प्रहरीले जनाएको छ ।
  • चन्द्रौटा बाट कृष्णनगर तर्फ जादै गरेको लु १ ख ६९०९ नम्बरको बसले बाटो काट्दै गरेकी ७५ वर्षीय शरमति कोरीको ज्यान गएको इलाका प्रहरी कार्यलय गणेशपुरले जनाएको छ ।

माधव बेल्वासे
कपिलवस्तु चन्द्रौटा पुष १६
कपिलवस्तुको वहादुरगंजमा सवारी दुर्घटनामा परी एक वृद्धाको ज्यान गएको छ । कृष्णनगर नगरपालिका वडा नं ८ वहादुरगंज स्थित चन्द्रौटा कृष्णनगर सडकखण्डमा बिहान पौने १२ बने सो दुर्घटना भएको प्रहरीले जनाएको छ ।
चन्द्रौटा बाट कृष्णनगर तर्फ जादै गरेको लु १ ख ६९०९ नम्बरको बसले बाटो काट्दै गरेकी ७५ वर्षीय शरमति कोरीको ज्यान गएको इलाका प्रहरी कार्यलय गणेशपुरले जनाएको छ । वस अनियन्त्रीत भई विपरित दिशा वाट आएको साइकल लाई समेत ठक्कर दिएको थियो ।
साईकल यात्री बिष्णु रहिदासको उपचार भईरहेको र अवस्था सामान्यमा रहेको बताइएको छ । ठक्कर दिने बसका चालक र बस प्रहरीको नियन्त्रणमा रहेको इलाका प्रहरी कार्यलय गणेशपुरका प्रहरी निरिक्षक नविन पौडेलले वताए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

त्रिशूलीमा टिपर खस्दा चालक घाइते
त्रिशूलीमा टिपर खस्दा चालक घाइते
महिला प्रतिनिधित्वको प्रभाव : समानुपातिकबाट २९ पुरुष
महिला प्रतिनिधित्वको प्रभाव : समानुपातिकबाट २९ पुरुष
तनहुँमा रोचक चुनावी भिडन्त: एक बहालवाला सहित तीन पुर्वमन्त्री मैदानमा
तनहुँमा रोचक चुनावी भिडन्त: एक बहालवाला सहित तीन पुर्वमन्त्री मैदानमा
म्यूजिक सुन्दै निदाउनु सही वा गलत?
म्यूजिक सुन्दै निदाउनु सही वा गलत?
अठेवाली धूमधामका साथ मनाइँदै
अठेवाली धूमधामका साथ मनाइँदै
सभापति देउवा र अमेरिकी सहायक विदेशमन्त्री लूबीच शिष्टाचार भेटवार्ता, के भयो कुराकानी ?
सभापति देउवा र अमेरिकी सहायक विदेशमन्त्री लूबीच शिष्टाचार भेटवार्ता, के भयो कुराकानी ?
लेखा समितिले वाइडबडी जहाज खरिदमा अनियमितताबारे अध्ययन गर्ने
लेखा समितिले वाइडबडी जहाज खरिदमा अनियमितताबारे अध्ययन गर्ने
उद्योग वाणिज्य संघद्वारा यू ट्युब च्यानल सञ्चालन
उद्योग वाणिज्य संघद्वारा यू ट्युब च्यानल सञ्चालन
कर्मचारीको स्वार्थमा हुने अनियमित विदेश भ्रमणमा प्रधानमन्त्री ओलीले गरे यस्तो प्रहार
कोजाग्रत पूर्णिमाः महालक्ष्मीको पूजाआराधनासहित आजदेखि बडादशैं समापन गरिंदै
कोजाग्रत पूर्णिमाः महालक्ष्मीको पूजाआराधनासहित आजदेखि बडादशैं समापन गरिंदै

तपाईंले छुटाउनुभयो कि?