बालुवाटारमा सञ्चारकर्मीहरुलाई अपमान, प्रवक्तालाई सडकमा कुर्दै
सारांश
- सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठकको समाचार सामाग्री संकलनको लागि बालुवाटार पुगेका सञ्चारकर्मीहरुलाई आज अपमान गरिएको छ ।
- उनीहरुलाई मूल गेटको सडकमै रोकेर राखिएको छ ।
- सुरुमा नाम टिपाईएपनि पछि सञ्चारकर्मीहरुलाई बाहिरै बस्न भनिएको हो ।
सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठकको समाचार सामाग्री संकलनको लागि बालुवाटार पुगेका सञ्चारकर्मीहरुलाई आज अपमान गरिएको छ । उनीहरुलाई मूल गेटको सडकमै रोकेर राखिएको छ । सुरुमा नाम टिपाईएपनि पछि सञ्चारकर्मीहरुलाई बाहिरै बस्न भनिएको हो । सञ्चारकर्मीहरु अब बाहिरै बस्ने र प्रवक्ताले सडकमै आएर बैठकको बारेमा सुचना दिनुपर्ने अडान राखेका छन् ।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया