सीमा विवादबारे दुई देशको संयन्त्रले छलफल गर्नु उचित : भारत

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, बैशाख ३०, २०७९
|
|
५१ पटक हेरिएको
Shares
सीमा विवादबारे दुई देशको संयन्त्रले छलफल गर्नु उचित : भारत

सारांश

  • भारतीय विदेश मन्त्रालयले नेपाल र भारतबीच रहेको सीमा विवादको विषयलाई दुई देशको संयन्त्रले नै छलफल गर्नु उचित रहेको धारणा व्यक्त गरेको छ ।
  • भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी आसन्न नेपाल भ्रमणमा सीमा विवादको विषयमा छलफल हुन्छ कि हुँदैन भन्ने विषयमा भारतको विदेश मन्त्रालयले दुई देशबीचमा विभिन्न संयन्त्रहरु क्रियाशील रहेको र त्यहीँ नै यस विषयमा छलफल हुनु उचित हुने बताएको हो ।
  • त्यस्तै, प्रधानमन्त्री मोदीको नेपाल भ्रमणमा ऊर्जाबारे नयाँ सम्झौता हुने नहुने विषयमा अहिले नै खुलाउन नमिल्ने विदेश सचिव विनय क्वात्राको भनाइ थियो ।

भारतीय विदेश मन्त्रालयले नेपाल र भारतबीच रहेको सीमा विवादको विषयलाई दुई देशको संयन्त्रले नै छलफल गर्नु उचित रहेको धारणा व्यक्त गरेको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी आसन्न नेपाल भ्रमणमा सीमा विवादको विषयमा छलफल हुन्छ कि हुँदैन भन्ने विषयमा भारतको विदेश मन्त्रालयले दुई देशबीचमा विभिन्न संयन्त्रहरु क्रियाशील रहेको र त्यहीँ नै यस विषयमा छलफल हुनु उचित हुने बताएको हो ।

त्यस्तै, प्रधानमन्त्री मोदीको नेपाल भ्रमणमा ऊर्जाबारे नयाँ सम्झौता हुने नहुने विषयमा अहिले नै खुलाउन नमिल्ने विदेश सचिव विनय क्वात्राको भनाइ थियो । नेपालको ऊर्जा क्षेत्रमा भारतको ठूलो क्षेत्रमा निवेश रहेको र अहिले दुई देशको ऊर्जा व्यापारले व्यापक रूप लिइसकेको उनको जिकिर थियो ।

२०१८ मा तयार भएको ईपीजीको रिपोर्ट मृत अवस्थामा पुगेको हो भन्ने भारतीय पत्रकारको प्रश्नमा उनले सो रिपोर्ट सरकारलाई प्रस्तुत हुन बाँकी रहेको र त्यसपछि मात्र यसबारे थप कुरा गर्न सकिने बताए ।​

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

Deaths of 2 Paralegals Linked to Killing of High-Profile Forensic Psychiatrist
Deaths of 2 Paralegals Linked to Killing of High-Profile Forensic Psychiatrist
धुर्मुस–सुन्तली फाउन्डेसनमाथी सरकारको रोक !
धुर्मुस–सुन्तली फाउन्डेसनमाथी सरकारको रोक !
प्रधानमन्त्री ओलीको विदेशीसँग साँठगाँठ रहेको भीम रावलको आरोप
प्रधानमन्त्री ओलीको विदेशीसँग साँठगाँठ रहेको भीम रावलको आरोप
नेपाल पत्रकार महासंघको अध्यक्षमा गोविन्द आचार्य विजयी
नेपाल पत्रकार महासंघको अध्यक्षमा गोविन्द आचार्य विजयी
राष्ट्रियसभामा रामबहादुर थापाको उम्मेदवारी खारेज
राष्ट्रियसभामा रामबहादुर थापाको उम्मेदवारी खारेज
आजको मौसमः केही प्रदेशमा पानी पर्ने, सडक तथा हवाइ यातायाता प्रभावित हुन सक्ने
आजको मौसमः केही प्रदेशमा पानी पर्ने, सडक तथा हवाइ यातायाता प्रभावित हुन सक्ने
मौद्रिक नीतिले अर्थतन्त्रका विद्यमान समस्या समाधान गर्न सक्दैन : निजी क्षेत्र
मौद्रिक नीतिले अर्थतन्त्रका विद्यमान समस्या समाधान गर्न सक्दैन : निजी क्षेत्र
ओली-दाहाल निर्णायक वार्ता सुरु पौडेल, शर्मा, पोखरेल र पुनपनि सहभागी)
ओली-दाहाल निर्णायक वार्ता सुरु पौडेल, शर्मा, पोखरेल र पुनपनि सहभागी)
जनआक्रोश पछि मन्त्री फेरबदल गर्ने तयारी, ओली र दाहालबीच भद्र सहमति
जनआक्रोश पछि मन्त्री फेरबदल गर्ने तयारी, ओली र दाहालबीच भद्र सहमति
सुस्मिता चौधरीको अभिभावक प्रतिनिधि सभा सदस्य पौडेल
सुस्मिता चौधरीको अभिभावक प्रतिनिधि सभा सदस्य पौडेल