करेन्ट लागेर मृत्यु

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, भाद्र १६, २०७४
|
|
५६ पटक हेरिएको
Shares
करेन्ट लागेर मृत्यु

सारांश

  • काठमाडौं, १६ भदौ रामेछाप ः मन्थली नगरपालिका–१ हाटेचौर बस्ने ५७ वर्षीया मैना तामाङले बंगुर पालन गर्दै आएकोले खोर सफा गर्न तामाकोशीबाट पानी तान्ने क्रममा सो पानी तान्ने मेसिनबाट करेन्ट लाग्न गई बिहीबार घटनास्थलमै मृत्यु भएको छ ।
  • झापा ः मेची नगरपालिका–१० स्थितमा ओम शिब सेलर राईस मिलमा काम गर्ने भारत किसनगंज बस्ने ४० वर्षीय सोम हस्ताले राईस मिलको मोटर बनाउने क्रममा करेन्ट लागेर गम्भीर घाईते भएकाले उपचारको लागि बिर्तासिटी अस्पताल बिर्तामोड लैजाने क्रममा बिहीबार बाटोमै मृत्यु भएको छ ।
  • यस सम्बन्धमा स्थानिय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

काठमाडौं, १६ भदौ
रामेछाप ः मन्थली नगरपालिका–१ हाटेचौर बस्ने ५७ वर्षीया मैना तामाङले बंगुर पालन गर्दै आएकोले खोर सफा गर्न तामाकोशीबाट पानी तान्ने क्रममा सो पानी तान्ने मेसिनबाट करेन्ट लाग्न गई बिहीबार घटनास्थलमै मृत्यु भएको छ ।
झापा ः मेची नगरपालिका–१० स्थितमा ओम शिब सेलर राईस मिलमा काम गर्ने भारत किसनगंज बस्ने ४० वर्षीय सोम हस्ताले राईस मिलको मोटर बनाउने क्रममा करेन्ट लागेर गम्भीर घाईते भएकाले उपचारको लागि बिर्तासिटी अस्पताल बिर्तामोड लैजाने क्रममा बिहीबार बाटोमै मृत्यु भएको छ ।
यस सम्बन्धमा स्थानिय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

बाढी प्रभावितको अवस्था बुझ्न प्रधानमन्त्री सप्तरी जाँदै
बाढी प्रभावितको अवस्था बुझ्न प्रधानमन्त्री सप्तरी जाँदै
नेपाली कांग्रेसलाइ सांसद बस्नेतको गतिलो झापड (भिडियाे सहित)
नेपाली कांग्रेसलाइ सांसद बस्नेतको गतिलो झापड (भिडियाे सहित)
थाहा पाउनुहोस् मंगलबारको राशिफल
थाहा पाउनुहोस् मंगलबारको राशिफल
मन्त्रि पण्डित कपिलवस्तु आउदै , तयारी पुरा
सांसदहरुको प्रश्न :युरोपियन मुलुकमा हटाउन थालिएको पारमाणविक भट्टी नेपालमा किन चाहियो ?
सांसदहरुको प्रश्न :युरोपियन मुलुकमा हटाउन थालिएको पारमाणविक भट्टी नेपालमा किन चाहियो ?
यस्तो छ विश्वको पहिलो फोल्ड गर्न मिल्ने फोन, फोल्ड गरेर दुबै भागको स्क्रीन प्रयोग गर्न सकिने !!!
यस्तो छ विश्वको पहिलो फोल्ड गर्न मिल्ने फोन, फोल्ड गरेर दुबै भागको स्क्रीन प्रयोग गर्न सकिने !!!
राइड टु सिन्धुलीगढी साइकल यात्रा आज जनकपुर पुग्ने
राइड टु सिन्धुलीगढी साइकल यात्रा आज जनकपुर पुग्ने
मुख्यमन्त्री शेरधन राई विरुद्ध अविश्वास प्रस्ताव ल्याइदै
मुख्यमन्त्री शेरधन राई विरुद्ध अविश्वास प्रस्ताव ल्याइदै
कास्की दुईमा रोचक भीडन्त
कास्की दुईमा रोचक भीडन्त
शिक्षामा दलीय राजनीति रोक्ने निर्णयबाट पछि हट्दिनँः मन्त्री श्रेष्ठ
शिक्षामा दलीय राजनीति रोक्ने निर्णयबाट पछि हट्दिनँः मन्त्री श्रेष्ठ