मोरङ र काभ्रेमा आगलागीबाट क्षति
सारांश
- काठमाडौँ, १२ कात्तिक मोरङ ः सुन्दरहरैचा नगरपालिका–९ बिराटचोक बस्ने देबकुमारी भट्टराईको घरको भान्सा कोठामा आइतबार खाना पकाउने क्रममा ग्याँस लिक भई आगलागी हुदाँ करीव ३ लाख रुपैयाँ बराबरको धनमाल जलेर क्षति भएको छ ।
- काभ्रे ः बनेपा नगरपालिका–१२ कार्कीगाँउ बस्ने ललित बहादुर रावतको ढुङगा माटोले बनेको जस्ताको छानो भएको दुई तल्ले कच्चि घरमा गएराति करेन्ट सर्ट भई आगलागी हुदाँ करीव ५ लाख रुपैयाँ बराबरको धनमाल जलेर क्षति भएको छ ।
- यस सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
काठमाडौँ, १२ कात्तिक
मोरङ ः सुन्दरहरैचा नगरपालिका–९ बिराटचोक बस्ने देबकुमारी भट्टराईको घरको भान्सा कोठामा आइतबार खाना पकाउने क्रममा ग्याँस लिक भई आगलागी हुदाँ करीव ३ लाख रुपैयाँ बराबरको धनमाल जलेर क्षति भएको छ ।
काभ्रे ः बनेपा नगरपालिका–१२ कार्कीगाँउ बस्ने ललित बहादुर रावतको ढुङगा माटोले बनेको जस्ताको छानो भएको दुई तल्ले कच्चि घरमा गएराति करेन्ट सर्ट भई आगलागी हुदाँ करीव ५ लाख रुपैयाँ बराबरको धनमाल जलेर क्षति भएको छ । यस सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया