बाबुराम र रविन्द्रले राष्ट्रियसभा निर्वाचनमा कांग्रेसलाई सघाउने
सारांश
- काठमाडौं, १० माघ ।
- राष्ट्रियसभा निर्वाचनमा विवेकशील साझा र नयाँ शक्तिले नेपाली कांग्रेसलाई सघाउने भएको छ ।
- कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले विवेकशील साझा र नयाँ शक्तिले कांग्रेसलाई सघाउने सहमति भएको भन्दै ट्विट गरेका छन् ।
काठमाडौं, १० माघ । राष्ट्रियसभा निर्वाचनमा विवेकशील साझा र नयाँ शक्तिले नेपाली कांग्रेसलाई सघाउने भएको छ । कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले विवेकशील साझा र नयाँ शक्तिले कांग्रेसलाई सघाउने सहमति भएको भन्दै ट्विट गरेका छन् ।
दलमा नविनता तथा राजनीतिमा रुपान्तरण आजका जीवन्त र साझा मुद्दा हुन् ! शर्माले ट्विट गरेका छन्– ‘सद्भाव र सहकार्यसाथ त्यो लक्ष्य हासिल गर्न समर्थ बन्नुछ दलहरूले !!’
विवेकशील साझा पार्टीले प्रदेश नम्बर तीनमा तीन प्रदेश सभा सदस्य रहेको सो दलले कांग्रेसका उम्मेदवार राधेश्याम अधिकारीलाई मत दिने भएको हो ।
विवेकशील साझा र नयाँ शक्ति पार्टीले
रास्ट्रीयशभा निर्वाचनमा नेपाली कांग्रेसलाई सघाउने
सहमति !दलमा नविनता तथा राजनीतिमा रुपान्तरण आजका जिवन्त र साझा मुद्दा हुन् ! सद्भाव र सहकार्यसाथ त्यो लक्ष्य हासिल गर्न समर्थ बन्नुछ दलहरूले !!
— Bishwa Prakash शर्मा (@bishwaprakash77) January 24, 2018
Shyamkishan Shrestha
राजनीति पार्टी को नियत र कार्यनीति स्पष्ट हुन्छ को कताबाट संचालित छ्न आखिर जुन खाठ को बोक्रा तेहि काठमा समाहित भएकोमा आस्चर्य मान्नुपर्ने छैन
Kunwar Surya
pakka dalal haruhun ini bhukkne kukur haru
Bhuwan Magar
नौलो कुरा के भो र ?
Shambhu Shah
बाघ काे मुख हेर्नकाे लागि बिरालाे काे मुख हेर्दा हुन्छ भनेकाे जस्ताे हाे
Dhan Bahadur
हा हा ……..
Prabhat Kiran
रबिन्द्र सर लाईफेरि राजनीति गरेर जनताकाे माझ बस्नु छ भने अाफ्नाे खुट्टामा उभिनु नत्र गल्तीको कुत्ता एतान उत्ता जस्ताे हाेला
Gyanendra Pudasaini Pudasaini
tested person . India ko ra belayat ko
Khadka Yam
काहा जान्छौं हराउने बिलाउनेकाे फेदमा भनेकाे त्यईहाे
Krisjol Singhal
I knew it kutta ka dosti hamesa kutta ke saath hota hain
Nir Bahadur
सघाअो तिमि खुरापाते चोरहरुले
Keshav Neupane
अनुहार हेर्दै भारतिय दलाल छ त कांग्रेसलाइ सहयोग नगरे कस्लाइ गर्छ
Khimendra Bomrel
naya shakti sabbhanda purano,bibekshil le bevek gumayo,sabai eutai dyang ko mula
Roila Kamal
Dalal haru
Raju Thapa Magar
India.la.sema.mechada.nobolene
Matha Rabi
बैचारिक र सिन्द्दान्त हिन पेन्दुलम मनुष्य हरु जो राजनितिका नया पसल खोलेर ८३% नागरिक हरुलाई अल्मल्याई आफ्नो वन्सको हितार्थ काम गर्दैछ्न जस्को दृघ्रकालिन उद्देस्यछ वास्तविक नेपालिहरुको भुगोललाई अस्थिर बनाई मनुस्मृतिका ( पस्छिमा र भार्तिय )सन्तानहरुको योजना अनुरुप उत्तरको छिमेकि चिनको बर्बादि गर्नु नै यिनिहरु को मिसन हो जुन अहिले देखिएको छैन कालान्तरमा … // नेपालको वर्तमान राजनितिक परिवेसको सबैभन्दा पाखण्डी र अस्थिर मनुस्य भने कै बाबुराम नै हुन जस्ले नेपालि जनताको जनयुद्द्लाई प्रतिघात गरि मुथ्थिभर वर्गको हितार्थ परिचालित छ्न
Kabita Nepal
Yiniharu bhaneka congress ka hanga hun