बेलायत नेपाल प्रज्ञा परिषद्मा डा अधिकारी

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, बैशाख ७, २०७५
|
|
२७ पटक हेरिएको
Shares
बेलायत नेपाल प्रज्ञा परिषद्मा डा अधिकारी

सारांश

  • काठमाडौँ,  ७ वैशाख  ।
  •   बेलायत नेपाल प्रज्ञा परिषद्को हालै भएको निर्वाचनमा आगामी चार वर्षका लागि डा कृष्ण अधिकारीको नेतृत्वमा तीनजना मुख्य कार्यकारी पदाधिकारीको निर्विरोध चयन भएको छ ।
  • महासचिवमा लण्डन स्कूल अफ इकोनोमिक्सकी डा पुनम यादव र कोषाध्यक्षमा बर्मिङ्घम विश्वविद्यालयका डा फ्रेजर सग्देन निर्वाचित भएका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?