अबिवाहित नायीका निरूता सिंह आमा बन्दै , कस्काे हाे बच्चा ?
सारांश
- काठममाडाै, १५ वैशाख ।
- पुरानी तथा चर्चित नायीका निरूता सिंह अामा बन्ने भएकि छन ।
- मुम्बई बाट एक अवार्ड समारोहमा सहभागी हुन् नेपाल आएकी निरुताकाे त्याे रहस्य बाहिरिएकाे हाे।
काठममाडाै, १५ वैशाख । पुरानी तथा चर्चित नायीका निरूता सिंह अामा बन्ने भएकि छन ।
मुम्बई बाट एक अवार्ड समारोहमा सहभागी हुन् नेपाल आएकी निरुताकाे त्याे रहस्य बाहिरिएकाे हाे।
बुझिए अनुसार उनि बालकलाकार अनुभव रेग्मिकाे अामा बन्दैछिन।
पाठकहरू निरूता ‘रियल’ नभइ ‘रिल’मा अामा बन्न लागेकी हुन ।चर्चित सिक्वेल नाइँ न भन्नु लको ५ औ सिरिजमा निरुता सिंहको इन्ट्री भएको हाे।
चलचित्रमा उनि अनुभवकी आमाको भूमिकामा देखिने तयारीमा रहेकी छिन्। शुक्रबार नै फर्कने तयारीमा रहेकी निरुता अव केहि दिन नेपाल बस्ने भएकी हुन्।
राम्रो स्क्रिप्ट आएमा चलचित्रमा काम गर्ने बताएकी निरुता बिशेष भूमिकामा चलचित्रको स्क्रिप्टले लोभ्याएर काम गर्न तयार भएकी हुन्।
भदौ ८ गते देखि रिलिज हुने चलचित्रलाई विकास राज आचार्यले निर्देशन गर्दैछन्।
प्रतिक्रिया
कुल कमेन्ट:
5
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
बिनोद कान्छा निरदोस
Mero
JN Marasini
हैट
Shersangmu Sherpa
Waiting ma xu hai nai navannu 5
Uddhab Bhatt
hiro ko ho
Thapachhabiraj Thapa
Good news