कृष्णप्रसाद अधिकारीका हत्या आरोपी पौडेलले गरे आत्मसमर्णण

Shikharkhabar Shikharkhabar
|
आइतबार, आषाढ २४, २०७५
|
|
३५ पटक हेरिएको
Shares
कृष्णप्रसाद अधिकारीका हत्या आरोपी पौडेलले गरे आत्मसमर्णण

सारांश

  • काठमाडौं, २४ असार ।
  •   नन्दप्रसाद अधिकारी र गंगामायाका छोरा कृष्णप्रसाद अधिकारीका हत्या आरोपी छविलाल पौडेलले आइतबार सर्वोच्च अदालतमा आत्मसमर्णण गरेका छन्।
  • पौडेललाई गिरिशचन्द्र लाल र दीपकराज जोशीको इजलासले २०७२ पुस ६ गते सर्वोच्च अदालतले पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएको थियो।

काठमाडौं, २४ असार ।  नन्दप्रसाद अधिकारी र गंगामायाका छोरा कृष्णप्रसाद अधिकारीका हत्या आरोपी छविलाल पौडेलले आइतबार सर्वोच्च अदालतमा आत्मसमर्णण गरेका छन्।

पौडेललाई गिरिशचन्द्र लाल र दीपकराज जोशीको इजलासले २०७२ पुस ६ गते सर्वोच्च अदालतले पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएको थियो।

उक्त आदेशपछि फरार रहेका पौडेलले आइतबार आत्मसमर्पण गरेका हुन्। पौडेललाई आजै डिल्लीबजार कारागार चलान गरिएको छ।

प्रतिक्रिया

3 कमेन्ट

    Comment Author

    Meera Heju

    अब अनशन तोडिनु पर्यो शनि आफ्नो स्वास्थ्यको पनि ख्याल राख्नुपर्यो ।ढिलो चाडोमात्र हो , न्याय अबश्य मिल्छ ।

    Comment Author

    Obindra Thapa

    अब आफैले अदालत समक्ष आत्मसमर्पण गरेको ले आचरण सुधार भएको भन्दै सरकारको सिफारिसमा छिटो रास्ट्रपति को आममाफी भै कैद मुक्त हुने छ्न ?

    Comment Author

    Sharoj Bhattarai

    Good

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 3
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?