नेकपा भित्रकाे असन्तुस्टि छताछुल्ल !

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, आश्विन १२, २०७५
|
|
३८ पटक हेरिएको
Shares
नेकपा भित्रकाे असन्तुस्टि छताछुल्ल !

सारांश

  • काठमाडौं, १२ असोज ।
  • सत्तारुढ दल नेकपाका बरिष्ठ नेता माधव कुमार नेपालले पार्टी अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्ड नभएको मौकामा आयोजना गर्ने चियापान समारोहमा अर्का नेता झलनाथ खनाल सहभागी नहुने भएका छन् ।
  • पार्टी अध्यक्षद्धयसँग असन्तुष्ट रहेका माधव नेपालले हिजोमात्रै प्रतिनिधि सभाको बैठकमा सरकारको कामकारबाहीको कडा आलोचना गरेका थिए ।

काठमाडौं, १२ असोज । सत्तारुढ दल नेकपाका बरिष्ठ नेता माधव कुमार नेपालले पार्टी अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्ड नभएको मौकामा आयोजना गर्ने चियापान समारोहमा अर्का नेता झलनाथ खनाल सहभागी नहुने भएका छन् ।

पार्टी अध्यक्षद्धयसँग असन्तुष्ट रहेका माधव नेपालले हिजोमात्रै प्रतिनिधि सभाको बैठकमा सरकारको कामकारबाहीको कडा आलोचना गरेका थिए । उनले प्रतिपक्षीको पनि मन जित्नेगरि हिजो आफ्नो भनाई राखेका थिए । उनले सुरुमै आफूलाई अहिले सरकार नभएको अनुभुति भएको सुनाएका थिए ।नेता नेपालले आज आफू निकट नेताहरुसँग छुट्टै छलफल चलाउने उद्देश्यले चियापानको आयोजना गरेको एक नेताले जानकारी दिए । तर, अर्का नेता खनाल भने नेता नेपालसँग असन्तुष्ट छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

पर्यटनमन्त्री रवीन्द्र अधिकारी सवार हेलिकोप्टरर दुर्घटनाको कारण हिमाली आँधी
पर्यटनमन्त्री रवीन्द्र अधिकारी सवार हेलिकोप्टरर दुर्घटनाको कारण हिमाली आँधी
साउन १ देखि फोटोसहितको मतदाता नामावली संकलन सुरु हुने
साउन १ देखि फोटोसहितको मतदाता नामावली संकलन सुरु हुने
कर्णाली राजमार्गको गगने खोलामा फेरि पहिरो: लेदो खसेपछि यातायात सेवा पूर्ण रूपमा ठप्प
कर्णाली राजमार्गको गगने खोलामा फेरि पहिरो: लेदो खसेपछि यातायात सेवा पूर्ण रूपमा ठप्प
प्रहरीमा ३० बर्षे सेवा अबधी हटाउदै सरकार, दश जना एआईजी पनि हट्दै
प्रहरीमा ३० बर्षे सेवा अबधी हटाउदै सरकार, दश जना एआईजी पनि हट्दै
चेल्सी साउथह्यामन्टनसँग गोलरहित बराबरीमा रोकियो
चेल्सी साउथह्यामन्टनसँग गोलरहित बराबरीमा रोकियो
भारत सरकारले गर्यो जम्मू–कश्मीर राज्यलाई विशेषाधिकार दिने प्रावधान खारेज
भारत सरकारले गर्यो जम्मू–कश्मीर राज्यलाई विशेषाधिकार दिने प्रावधान खारेज
कक्षा १०का विद्यार्थीले बनाएको गाडी चलाएरै देखाएपछि….
कक्षा १०का विद्यार्थीले बनाएको गाडी चलाएरै देखाएपछि….
टि–२० ब्याटिङको बरियतामा पारसले धोनी, क्रिस गेललाई समेत जिते
टि–२० ब्याटिङको बरियतामा पारसले धोनी, क्रिस गेललाई समेत जिते
अभिनेता अनमोल केसी पक्राउ
अभिनेता अनमोल केसी पक्राउ
मापदण्ड नपुगेका क्रसर उद्योग बन्द गरिने
मापदण्ड नपुगेका क्रसर उद्योग बन्द गरिने

तपाईंले छुटाउनुभयो कि?