सरकारलाई दिएको समर्थन फिर्ता लिने तयारीमा राजपा

Shikharkhabar Shikharkhabar
|
बुधबार, मंसिर १९, २०७५
|
|
५३ पटक हेरिएको
Shares
सरकारलाई दिएको समर्थन फिर्ता लिने तयारीमा राजपा

सारांश

  • काठमाडौं, १९ मंसिर ।
  • राष्ट्रिय जनता पार्टी नेपालले सरकारलाई दिएको समर्थन फिर्ता लिने तयारी गरेको छ ।
  • दिपावली र छठपछि समर्थन फिर्ता लिने चेतावनी दिएको राजपाले आधिकारिक निर्णय भने सार्वजनिक गरेको छैन ।

काठमाडौं, १९ मंसिर । राष्ट्रिय जनता पार्टी नेपालले सरकारलाई दिएको समर्थन फिर्ता लिने तयारी गरेको छ । दिपावली र छठपछि समर्थन फिर्ता लिने चेतावनी दिएको राजपाले आधिकारिक निर्णय भने सार्वजनिक गरेको छैन ।

राजपाको शीर्ष नेतृत्व र अन्य पदाधिकारीबीच सरकारको समर्थन फिर्ता लिने÷ नलिने बारे सहमति जुट्न नसक्दा महाधिवेशनको तयारी अन्यौलमा परेको छ । आन्तरिक विवादका कारण गत शुक्रबार बसेको अध्यक्षमण्डलको बैठक एजेन्डामा प्रवेश नगरी स्थगित भएको थियो ।

राजपा नेपालका नेता लक्ष्मणलाल कर्णले केही दिनपछि पार्टीको बैठक बोलाएर सरकारलाई दिएको समर्थनका बिषयमा आधिकारिक टुंगो लाग्ने बताए । उनले सरकारको समर्थन कुनै हालतमा पनि फिर्ता हुनुपर्ने अडान लिएका छन् ।

नेता कर्णले औचित्यहिन समर्थन गर्नु पार्टीका लागि कुनै फाईदा नभएको बताए । राजपाले राखेका मागप्रति सरकारले चाँसो नदेखाएको उनको आरोप छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

आइतबार राति ‘मृघशिरा’ उल्का वर्षा
आइतबार राति ‘मृघशिरा’ उल्का वर्षा
नरेन्द्र मोदीको भ्रमण: मञ्च व्यवस्थापनको  २ करोड कता व्यवस्थापन गरे यि मन्त्रीले ?
नरेन्द्र मोदीको भ्रमण: मञ्च व्यवस्थापनको २ करोड कता व्यवस्थापन गरे यि मन्त्रीले ?
तीन बजे ओली नेतृत्वको मन्त्रिपरिषद्को दोस्रो बैठक
तीन बजे ओली नेतृत्वको मन्त्रिपरिषद्को दोस्रो बैठक
बाढी प्रभावित क्षेत्रमा पठाउने स्वास्थ्यकर्मीको टिम तयार : मन्त्री पोखरेल
बाढी प्रभावित क्षेत्रमा पठाउने स्वास्थ्यकर्मीको टिम तयार : मन्त्री पोखरेल
अाफ्नै श्रीमानकी अर्की श्रीमती पत्ता लगाउने यि महिला, जस्ले यसरी पत्ता लगाइन
अाफ्नै श्रीमानकी अर्की श्रीमती पत्ता लगाउने यि महिला, जस्ले यसरी पत्ता लगाइन
सरकारले भन्यो-नेपालको नक्सालाई छिमेकी र अन्तर्राष्ट्रिय समुदायले सम्मान गर्नुपर्छ
सरकारले भन्यो-नेपालको नक्सालाई छिमेकी र अन्तर्राष्ट्रिय समुदायले सम्मान गर्नुपर्छ
देशभरको मौसममा आंशिक बदली, आज वर्षाको सम्भावना
देशभरको मौसममा आंशिक बदली, आज वर्षाको सम्भावना
मिस वल्र्ड भोटिंगमा शृंखला अन्य प्रतिस्पर्धीभन्दा धेरै अगाडि
मिस वल्र्ड भोटिंगमा शृंखला अन्य प्रतिस्पर्धीभन्दा धेरै अगाडि
नेकपा निरंकुश हुन्छ भन्ने हौवा नफैलाउन माधव नेपालको चेतावनी
नेकपा निरंकुश हुन्छ भन्ने हौवा नफैलाउन माधव नेपालको चेतावनी
सुर्खेतमा जन्मिए पेटछाती जोडिएका जुम्ल्याहा बालिका
सुर्खेतमा जन्मिए पेटछाती जोडिएका जुम्ल्याहा बालिका