रुसको कडा प्रतिक्रिया ७ सय ५५ अमेरिकी कुटनीतिज्ञलाई मुलुक छाड्न राष्ट्रपति पुटिनको आदेश ।

Shikharkhabar Shikharkhabar
|
सोमबार, श्रावण १६, २०७४
|
|
५७ पटक हेरिएको
Shares
रुसको कडा प्रतिक्रिया ७ सय ५५ अमेरिकी कुटनीतिज्ञलाई मुलुक छाड्न राष्ट्रपति पुटिनको आदेश ।

सारांश

  • अमेरिकाले प्रतिबन्ध लगाउने तयारी गरेपछि रुसले कडा प्रतिक्रिया जनाएको छ ।
  • जवाफका रुपमा रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले ७ सय ५५ जना अमेरिकी कुटनीतिज्ञ र कर्मचारीलाई मुलुक छोड्न आदेश दिएका छन् ।
  • अमेरकाले मस्को विरुद्द नयाँ प्रतिबन्ध लगाउने तयारी गरेसंगै रुसी राष्ट्रपति पुटिनले यस्तो कदम चालेका हुन् ।

अमेरिकाले प्रतिबन्ध लगाउने तयारी गरेपछि रुसले कडा प्रतिक्रिया जनाएको छ । जवाफका रुपमा रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले ७ सय ५५ जना अमेरिकी कुटनीतिज्ञ र कर्मचारीलाई मुलुक छोड्न आदेश दिएका छन् ।

अमेरकाले मस्को विरुद्द नयाँ प्रतिबन्ध लगाउने तयारी गरेसंगै रुसी राष्ट्रपति पुटिनले यस्तो कदम चालेका हुन् । पछिल्लो कदमसंगै रुसमा कुटनीतिक स्तरमा रहेर काम गर्ने कर्मचारीको संख्या अब ४ सय ५५ मात्र रहने अन्तराष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् । विश्वको आधुनिक इतिहासमा कुनै पनि देशले यति ठूलो संख्यामा कुटनीतिक कर्मचारी निष्कासन गरेको यो पहिलो घटना हो ।

निष्कासन हुने समूहमा अमेरिका मिसनका लागि काम गर्ने रुसी कर्मचारी पनि रहेको अन्तराष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । यता अमेरिकाले रुसको यो कदम आपत्तिजनक रहेको प्रतिक्रिया दिएको छ । अमेरिकी एक अधिकारीले यस घटनाको प्रभावका विषयमा आंकलन भइरहेको भन्दै पछि जवाफ दिने बताएका छन् ।

(https://ctlsites.uga.edu)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

पश्चिमको कठोर प्रतिबन्धमा पनि रुसी अर्थतन्त्रले सोचभन्दा राम्रो गरिरहेको छ : अन्तर्राष्ट्रिय मुद्रा कोष
पश्चिमको कठोर प्रतिबन्धमा पनि रुसी अर्थतन्त्रले सोचभन्दा राम्रो गरिरहेको छ : अन्तर्राष्ट्रिय मुद्रा कोष
केपी ओली र कुखुरा चोर स्याल उस्तै हो : रामचन्द्र पौडेल (भिडियोसहित)
राष्ट्रपति पौडेलको दशैंको टिका (तस्बिरसहित)
राष्ट्रपति पौडेलको दशैंको टिका (तस्बिरसहित)
खुमबहादुर खड्काकाे राजनीतिक उतारचढाव, धेरैपटक सत्ताको लाभ
खुमबहादुर खड्काकाे राजनीतिक उतारचढाव, धेरैपटक सत्ताको लाभ
स्मार्ट सिटी बानाउन हामी सबै लागि पर्ने  प्रहरी उपरीक्षक श्री अशोक सिंह फाेटाे फिचर ,
स्मार्ट सिटी बानाउन हामी सबै लागि पर्ने प्रहरी उपरीक्षक श्री अशोक सिंह फाेटाे फिचर ,
इन्काउन्टरमाथि शंका : भारतकाे गोवामा पक्राउ, नेपालमा गोली !
फेसबुकको अध्यक्षबाट मार्क जुकरबर्गलाई हटाउने योजना असफल
फेसबुकको अध्यक्षबाट मार्क जुकरबर्गलाई हटाउने योजना असफल
आजदेखि मोटरसाइकल, गाडी चालकको लाइसेन्स आवेदन खुल्ने
आजदेखि मोटरसाइकल, गाडी चालकको लाइसेन्स आवेदन खुल्ने
युवा स्वरोजगार र उद्यमशीलता सरकारको प्राथमिकतामा : उपप्रधानमन्त्री श्रेष्ठ
युवा स्वरोजगार र उद्यमशीलता सरकारको प्राथमिकतामा : उपप्रधानमन्त्री श्रेष्ठ
यथार्थको धरातलमा उभिएर बजेट आएको छ : अर्थमन्त्री महत
यथार्थको धरातलमा उभिएर बजेट आएको छ : अर्थमन्त्री महत