दोलखामा सत्ता गठबन्धनको अग्रता कायमै
सारांश
- दोलखा।
- दोलखामा प्रतिनिधिसभा सदस्यमा सत्ता गठबन्धनका उम्मेदवार नेकपा माओवादी केन्द्रका गङ्गा कार्कीको अग्रता कायमै रहेको छ।
- हालसम्मको मतगणनामा कार्कीले ३० हजार सात सय ५५ मत प्राप्त गरेका छन्।
दोलखा। दोलखामा प्रतिनिधिसभा सदस्यमा सत्ता गठबन्धनका उम्मेदवार नेकपा माओवादी केन्द्रका गङ्गा कार्कीको अग्रता कायमै रहेको छ।
हालसम्मको मतगणनामा कार्कीले ३० हजार सात सय ५५ मत प्राप्त गरेका छन्। उनका प्रतिस्पर्धी नेकपा एमालेका बालकृष्ण शिवाकोटीले हालसम्म ३० हजार चार सय ९२ मत प्राप्त गरेकाे मुख्य निर्वाचन अधिकृत डिल्लीरत्न श्रेष्ठले जानकारी दिए।
कूल एक लाख ६१ हजार चार सय ५० मतदाता रहेका थिए भने १४ राजनीतिक दलका र सात स्वतन्त्र गरी २१ उम्मेदवार चुनावी मैदानमा सहभागी भएका थिए। कूल मत ८५ हजार तीन सय ८८ खसेको थियो।
प्रतिक्रिया
कुल कमेन्ट:
2
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
Binance
Thanks for sharing. I read many of your blog posts, cool, your blog is very good.
创建免费账户
Your point of view caught my eye and was very interesting. Thanks. I have a question for you. https://www.binance.com/fr/register?ref=GJY4VW8W