बुधवार १०८१ जनालाई कोरोना संक्रमण पुष्टि
सारांश
- नेपालमा कोरोना भाइरसका आज १ हजार ८१ जना संक्रमित थपिएका छन् ।
- योसंगै कुल संक्रमितको सख्या ४९ हजार २ सय १९ पुगेको छ ।
- आज स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा।
नेपालमा कोरोना भाइरसका आज १ हजार ८१ जना संक्रमित थपिएका छन् । योसंगै कुल संक्रमितको सख्या ४९ हजार २ सय १९ पुगेको छ । आज स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमले संक्रमित संख्याबारे जानकारी दिएका हुन् । आजसम्म ३३ हजार ८ सय ८८ जना संक्रमणमुक्त भएका छन् । आज ९१८ जना संक्रमणमुक्त भएको डा।गौतमले जानकारी दिए ।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया