मोटरसाइकलको ठक्करबाट एक महिलाको मृत्यु
सारांश
- सिराहा, १३ जेठ – सिराहाको धनगढी नगरपालिका–३ मा हिजो शनिबार साँझ मोटरसाइकलको ठक्करबाट एक महिलाको मृत्यु भएको छ ।
- स ८ प ५३६६ नं को मोटरसाइकलले दिँदा स्थानीय ६५ वर्षीया सरस्वती चौधरीको मृत्यु भएको प्रहरीले जनाएको छ ।
- ठक्करबाट गम्भीर घाइते भएकी चौधरीको धनगढीस्थित श्रमजीवी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालयले धनगढीले जनाएको छ ।
सिराहा, १३ जेठ – सिराहाको धनगढी नगरपालिका–३ मा हिजो शनिबार साँझ मोटरसाइकलको ठक्करबाट एक महिलाको मृत्यु भएको छ ।
स ८ प ५३६६ नं को मोटरसाइकलले दिँदा स्थानीय ६५ वर्षीया सरस्वती चौधरीको मृत्यु भएको प्रहरीले जनाएको छ । ठक्करबाट गम्भीर घाइते भएकी चौधरीको धनगढीस्थित श्रमजीवी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालयले धनगढीले जनाएको छ ।
ठक्कर दिने मोटरसाइकलका चालक लहान नगरपालिका १३ निवासी २५ वर्षीय अखलेशकुमार महतो घाइते भएको र घाइतेको उपचार भइरहेको प्रहरीले जनाएको छ ।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया